चीनमा कोरोना संक्रमण तीव्र, ४६ सहरमा लगाइयो लकडाउन

चीनमा कोरोना संक्रमण तीव्र हुँदै जाँदा लकडाउन लगाइएका सहरको संख्या ४६ पुगेको छ। चीनमा ५ दिनभित्रै थप २० सहरमा लकडाउन लगाउनु परेको हो।

सम्बन्धित सामग्री

चीनमा कोरोना संक्रमण तीव्र

कोरोना संक्रमण नियन्त्रणको सख्त प्रावधानविरुद्ध सर्वसाधारण प्रदर्शनमा उत्रेपछि चीन सरकारले शून्य कोभिड नीतिलाई यही महिना परित्याग गरेको थियो।...

चीनमा कोरोना संक्रमण फेरि बढ्यो

काठमाडौं – चीनमा कोरोना भाइरसको सङ्क्रमण दर फेरि बढ्न थालेको छ। शून्य कोभिड नीति लगभग सकिएको अवस्थामा सङ्क्रमितको सङख्या बढ्न थालेको हो। शून्य कोभिड नीतिको चौतर्फी विरोध भएपछि चीनले उक्त नीति लगभग स्थगित गरेपछि संक्रमण तीव्रगतिमा बढिरहेको बीबीसीले जनाएको छ। संक्रमण दर बढ्दै जाँदा अस्पतालमा दबाब बढिरहेको समाचारमा उल्लेख गरिएको छ। बिहीबार मात्र चीनमा दुई […]

चीनमा कोरोना संक्रमण बढेपछि पुन: लकडाउन

काठमाडौं । चीनको छङ्तु शहरमा कोरोना संक्रमण बढेपछि बिहिबार साँझदेखि फेरी लकडाउन गरिएको छ । त्यहाँको सरकारले अति आवश्यक काम नपरेसम्म सर्वसाधारणलाई घरबाहिर ननिस्कन समेत आग्र गरेको हाे । छङ्तुका हेल्थ कमिशन निर्देशन याङ चियोङले संक्रमण दर तीव्र रुपमा फैलिरहेको बताएका छन् । साथै जोखिम क्षेत्रहरु बढिरहेकाले खाना र सामान प्याकिङ गरेर खान लाने बाहेक […]

चीनमा फेरी कोरोना संक्रमण दर बढ्याे, सियान शहर लकडाउन

काठमाडाैं । चीनमा कोरोना संक्रमण दर बढ्न थालेपछि पुरानो शहर सियानका केही भागमा फेरी लकडाउन गरिएको छ । सोही शहरमा प्रत्येक दिन १८ जना काेराेनाका नयाँ संक्रमित फेला पर्न थालेका छन् । १ करोड ३० लाख जनसंख्या भएको सियान शहरका व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका लागि बन्द हुने भएका हुन् । गत वर्षको […]

चीनमा कोरोना संक्रमण बढ्दै गएपछि बेइजिङमा नयाँ नियम

काठमाडौं- चीनमा कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा त्यहाँको सरकारले नयाँ नियम लागू गरेको छ। अब सार्वजनिक स्थानमा जानका लागि कोरोना नभएको रिपोर्ट लिएर मात्रै जान पाइने भएको छ। चिनियाँ सरकारले राजधानी बेइजिङमा यो नियम लागू गरेको हो। पछिल्लो समय बढ्दो कोरोना सङ्क्रमणका कारण चीनको साङ्घाईमा ५ हप्तादेखि लकडाउन गरिएको छ। लकडाउन भए पनि अझैसम्म सङ्क्रमण […]

चीनमा कोरोना संक्रमण दर उच्च

काठमाडौं । चीनमा कोरोना संक्रमण दर उच्च भएकाे छ । चीनमा कोरोना संक्रमणका कारण पछिल्लो समय ८ जनाको मृत्यु भएको छ । सांघाई शहरमा मात्रै एकसाता भित्र कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा ओमिक्रोन भेरियन्टसँग मिल्दो संक्रमणबाट पीडित १९ हजार ३ सय फेला परेका छन् […]

चीनको सांघाईमा कोरोना संक्रमण तिव्र भएपछि लकडाउन

२२ चैत, काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमण तिव्र बनेको छ । सोमबार एकै दिन १६ हजार ५९० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये १ हजार २३५ जनामा लक्षणसमेत देखिएको छ । चीनको व्यापारिक केन्द्र मानिने सांघाईमा सबैभन्दा धेरै संक्रमित छन् । कोरोना संक्रमण तिव्र भएपछि सांघाईमा दोश्रो चरणको लकडाउन गरिएको […]

चीनमा कोरोना संक्रमण तीव्र, संक्रमण दर दुई वर्षयताकै उच्च

काठमाडौँ – चीनमा कोरोना भाइरसको नयाँ लहर सुरु भएको छ। कोरोना भाइरस नियन्त्रण गरेको दाबी गरिरहेको चीनमा पुनः तीव्र रुपमा कोरोना भाइरसको संक्रमण फैलन थालेको हो। संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। मंगलबार मात्रै ५ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन्। पछिल्लो दुई वर्षयताकै सबैभन्दा तीव्र संक्रमण मानिएको छ। जिलिन प्रान्तमा मात्रै तीन हजारभन्‍दा […]

चीनमा कोरोना छैन, तर पनि कडा प्रतिबन्ध

एजेन्सी। संसार कोरोनाको दोस्रो लहरले आक्रान्त हुँदा चीन भने सहज ढंगमा अघि बढिरहेको छ। कोरोनाको उत्पत्ति भएको चीनमा कोरोना संक्रमण छैन, तर पनि नागरिकमाथिका प्रतिबन्ध यथावत् छन्।चीनमा अहिले सयमा ७८.२४ प्रतिशत प्रतिबन्ध कायमै रहेको अक्सफोर्ड विश्व विद्यालयको भनाइ छ। उता, भारतमा भने यस्तो कडाइ ७४ प्रतिशतमात्रै छ। चीनमा कोरोना संक्रमणमा २०२० को मार्चदेखि नै सुधार आएको थियो।

चीनमा कोरोना छैन, तर पनि कडा प्रतिबन्ध

एजेन्सी। संसार कोरोनाको दोस्रो लहरले आक्रान्त हुँदा चीन भने सहज ढंगमा अघि बढिरहेको छ। कोरोनाको उत्पत्ति भएको चीनमा कोरोना संक्रमण छैन, तर पनि नागरिकमाथिका प्रतिबन्ध यथावत् छन्।चीनमा अहिले सयमा ७८.२४ प्रतिशत प्रतिबन्ध कायमै रहेको अक्सफोर्ड विश्व विद्यालयको भनाइ छ। उता, भारतमा भने यस्तो कडाइ ७४ प्रतिशतमात्रै छ। चीनमा कोरोना संक्रमणमा २०२० को मार्चदेखि नै सुधार आएको थियो।