कोरोना संक्रमण रोकथाम गर्न ‘लकडाउन’ गर्ने अधिकार सिडीओलाई

काठमाडौँ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न ‘लकडाउन’ लगायत सबै किसिमका प्रतिकार्य योजना लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । सम्बन्धित जिल्लाको संक्रमण जोखिमको अवस्थालाई मध्यनजर गरेर स्थान विशेष आधारमा ‘लकडाउन’ र ‘निषेधाज्ञा’ लगायत प्रतिकार्य योजना लागू गर्ने जिम्मा प्रजिअको नेतृत्वमा रहेका जिल्लास्थित संयन्त्रलाई दिइएको हो । ‘कोभिड संक्रमणको स्थानीय अवस्था […]

सम्बन्धित सामग्री

कोरोना रोकथामका लागि ट्राफिक प्रहरीको ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान सुरु

काठमाडौं उपत्यकामा बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न र घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न ट्राफिक प्रहरीले पनि अभियान थालेको छ।

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन नसकेपछि स्वास्थ्य समितिलाई गुहार

काठमाडौं, माघ ४ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन नसकेपछि प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिलाई गुहारेको छ । स्वास्थ्य मन्त्रालयले आवश्यक जोखिम भत्ता अर्थ मन्त्रालयसँग माग गर्नुपर्नेमा ६ महिनादेखि दिन नसकेको भन्दै अर्थ मन्त्रालयसँग समन्वय गरिदिन समितिलाई आग्रह गरेको हो । कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा […]

प्रदेश १ मा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा यस्तो छ तयारी

कोरोना संक्रमण बढेसँगै प्रदेश १ सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि सक्रियता बढाएको छ । पछिल्लो समय सीमा नाकामा कडाई गर्नेदेखि अस्पताल व्यवस्थापनमा प्रदेश सरकार जुटेको हो । विशेष गरी विराटनगरमा केही दिन यता संक्रमितको संख्यामा वृद्धि देखिएको छ । योसँगै स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा स्थानीय प्रशासनले पनि कडाई गर्ने भएको छ ।स्थानीय प्रशासनले माघ १ देखि लागू हुने गरी सार्वजनिक स्थलमा निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने र मास्क नलगाई हिँडेको खण्डमा एक सय रुपैयाँ जरिवाना तिराउने व्य

सीमा नाकामा चहलपहल बढ्दै, जेठयता हेल्प डेस्कको परीक्षणमा छैनन् संक्रमित

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी सरकारले करिब १७ महिनादेखि सिमानाका बन्द गरेको छ। पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा संक्रमण कम भएपनि औपचारिक रुपमा नेपालमा सीमानाका हालसम्म खुल्ला गरिएको छैन। सीमानाका खुल्ला नभए...

कांग्रेसको निष्कर्ष : प्रधानमन्त्रीको गलत धारणाले कोरोनाबाट धेरै क्षति

विपक्षी दल कांग्रेसले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री केपी ओलीको गलत धारणा र हेलचेक्र्याइँका कारण हजारौँ नेपाली दिवंगत हुनुपरेको र लाखौँ नेपालीको...

संक्रमितको उपचारमा फाउन्डेसनको सबा दुई करोड

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न र संक्रमितको उपचारका लागि सोहनलाल– रामप्यारीदेवी फाउन्डेसनले विभिन्न चार सरकारी अस्पताललाई सहयोगस्वरूप दुई करोड २४ लाख रूपैयाँ उपलब्ध गराउने भएको छ।...

कर्णालीमा कोरोनाको छुट्टै युनिट

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन सर्वदलीय÷सर्वपक्षीय निर्देशक समिति बनाइएको छ। ‘बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि अहिलेकै संरचनाले प्रभावकारी काम गर्न नसक्ने देखिएकाले प्रदेशदेखि जिल्ला तहसम्म छुट्टै ...

सिराहामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको तयारी सुस्त

कोरोना महामारीको दोस्रो लहरले तीव्रता लिइरहेका वेला सिराहामा संक्रमितको उपचारका लागि गरिनुपर्ने तयारी सुस्त देखिएको छ । छिमेकी मुलुक भारतसँग खुला सीमानाका रहेको सिराहामा दैनिक विनाजाँच भारतबाट नेपाल भित्रिरहेकाहरूबाट समुदायमा...

समन्वयको अभावमा कोरोना संक्रमण बढ्ने आशंका

यदि सरकार र मातहतका निकाय जिम्मेवार छन्, जनताको जीवन रक्षा गर्न राज्यको कर्तव्य र जिम्मेवार ठान्छन् र तत्पर छन् भने कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा तदारुकता देखाउनैपर्छ । हाम्रो देश नेपाल कम जनसंख्या भएको कारण यहाँ कोरोना नियन्त्रण गर्न सम्भव छ । यसका लागि सरकारले आवश्यक सजकता सतर्कता तत्काल र दीर्घकालीन गर्नुपर्ने स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्वाधार तयारी अवस्थामा चौबीसै घन्टा तैनाथ हुनुपर्छ । सबैभन्दा पहिला सम्भावित जोखिमका क्षेत्र ठाउँ श्रोत पहिल्याउन ढिलो गर्नु हुँदैन । छिमेकी मुलुक