चीनको वुहानमा फेरि लकडाउन

१२ साउन, काठमाडौं । कोरोना संक्रमणको फैलावट रोक्न चीनको वुहानमा फेरि लकडाउन घोषणा गरिएको छ । चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन गरिएको बीबीसीले जनाएको छ । चीनको वुहानबाटै कोरोना संक्रमण सुरु भएर विश्वव्यापी महामारीको रुप लिएको थियो । अहिले वुहानको जियाङ्गसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको […]

सम्बन्धित सामग्री

कोरोना संक्रमण बढेपछि वुहान सहरमा लकडाउन

काठमाडौँ– कोरोना भाइरसको संक्रमण बढेपछी चीनको वुहान सहरमा फेरि लकडाउन जारी गरिएको छ। वुहानको जियाङ्गक्सियामा थप चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि त्यहाँको प्रशासनले लकडाउन जारी गरेको हो । झन्डै १० लाख जनसङ्ख्या रहेको जियाङ्गक्सियामा मानिसहरूलाई घरबाट बाहिर निस्कन रोक लगाइएको छ । १ करोड २० लाख जनसंख्या रहेको वुहानमा नियमित कोरोना परीक्षण गर्ने […]

कोरोना संक्रमण देखिएपछि चीनको वुहानमा लकडाउन

काठमाडौं : चीनको वुहान सहरमा कोरोना संक्रमणको नयाँ लहर फैलिन थालेपछि फेरि लकडाउन घोषणा गरिएको छ। वुहानको जियांग्सिया क्षेत्रमा कोरोनाका ४ संक्रमित भेटिएका छन्। उनीहरुमध्ये कसैमा पनि कोरोनाको लक्षण नदेखिएको अधिकारीहरुको भनाइ छ। झण्डै १० लाख जनसंख्या रहेको जियांग्सियाका बासिन्दालाई ३ दिनसम्म घरभित्रै रहन आग्रह गरिएको छ। चीनले कोरोना भाइरस नियन्त्रणका लागि ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ। यसका लागि ठूलो मात्रामा कोभिड परीक्षण, आइसोलेसन तथा लकडाउनलगायतका कदमहरु उठाइए

चीनकाे वुहानमा फेरि लकडाउन – देशसञ्चार

एजेन्सी- चीनको वुहान सहरकाे ठूलाे क्षेत्रमा चारवटा नयाँ कोरोना संक्रमित भेटिएपछि फेरि लकडाउन लगाइएको छ। कोरोना भाइरसको पहिलो केस वुहानमा नै दर्ता भएको

कोरोना बढेपछि चीनको वुहानमा फेरि लकडाउन

बेइजिङ – कोरोना भाइरसको संक्रमण बढेपछी चीनको वुहान सहरमा फेरि लकडाउन जारी गरिएको छ। वुहानको जियाङ्गक्सियामा थप चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि त्यहाँको प्रशासनले लकडाउन जारी गरेको हो । झन्डै १० लाख जनसङ्ख्या रहेको जियाङ्गक्सियामा मानिसहरूलाई घरबाट बाहिर निस्कन रोक लगाइएको छ । १ करोड २० लाख जनसंख्या रहेको वुहानमा नियमित कोरोना परीक्षण […]

चीनको वुहानमा फेरि लकडाउन

चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनको वुहान सहरमा ३ दिन लकडाउनको घोषणा गरिएको छ।

लकडाउन हटेको एक वर्षपछिको वुहान

विश्वमा कोरोना भाइरसको दोस्रो वा तेस्रो लहरको चिन्ता बढिरहेको छ । सबैभन्दा पहिला कोरोना भाइरस भेटिएको भनिएको चीनको  वुहान भने लकडाउन खुलेको एक वर्षमा झन्‌झन् उभारिएको छ।

तस्बिरमा हेरौं एक वर्षअघिको लकडाउन

चीनको वुहान सहरबाट फैलिएको कोरोनाले विश्वव्यापी महामारीको रुपमा लियो । नेपाल पनि यसबाट अछुतो हुन सकेन । कोरोना विस्तारै फैलन थालेपछि सरकारले पहिलो पटक २०७६ साल चेत ११ गते देशव्यापी लकडाउनको घोषणा गर्यो । एक हप्तका लागि घोषणा गरिएको लकडाउन थप्दै ५ महिना पुग्यो । कोरोना महामारीका कारण लकडाउन लम्बिँदा हरेक क्षेत्रमा असर परेको थियो । घर जाँदा लाग्ने भीड, भोकालाई खान खुवाउने अभियान, पीसीआर परीक्षणको माग गर्दै बालुवाटारमा गरिएको प्रदर्शन, कोभिडका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापन, आइसोलेसनमा सेन्टर र समस्या, राहत वितरण कार्यक्रमहरु गरिए ।

वुहानभन्दा धेरै दिन लकडाउन तर नेपालमा किन हुन सकेन सङ्क्रमण नियन्त्रण

कोरोनाभाइरसको महामारी सुरु भएको चीनको वुहान सहरले साढे दुई महिनामा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्दै लकडाउन खोल्यो, नेपालमा वुहानमा भन्दा धेरै दिन लकडाउन भइसक्यो तर सङ्क्रमण झन् किन बढ्दै गयो?

महामारी सुरु भएको वुहान सहरमा लकडाउन हटाइयो

कोरोनाभाइरस महामारी सुरु भएको चीनको वुहान सहरमा ज्यानुअरी २३ तारिखबाट लगाइएको लकडाउन हटाइएको छ।

‘लकडाउन’ नेपाल : सरकारले अत्यासमा गरेको हतास निर्णय

भोलिदेखि नेपाल लगभग ‘लकडाउन’ हुँदैछ । अब विदेशी त परै जाओस्, काम गर्न र घुम्न देशबाहिर गएका नेपाली समेत यो महिनाभरि आफ्नो देश फर्कन पाउने छैनन् । कोरोनाको कहरमा चीनको वुहान छटपटाइरहेको बेला नेपाल सरकारले हतार हतार एक सय ७५ जना नेपालीलाई उद्धार गरी ल्याएको महिना दिन पुगेको छैन । ती कसैमा ...