कोरोना संक्रमण बढेपछि चीनको चेङ्दुमा लकडाउन

चीनको चेङ्दुमा कोरोना संक्रमणदर बढेपछि लकडाउन गरिएको छ। पछिल्लो हप्ता ७६६ जनामा कोरोना पोजेटिभ देखिएपछि बिहीवार साँझ ६ बजेपछि अतिआवश्यक काम नपरेसम्म घरबाहिर ननिस्कन त्यहाँको स्थानीय सरकारले आग्रह गरेको हो। उक्त निर्णयपछि सिचुवान प्रान्तका २ करोड बढी मानिस घरबाहिर निस्कन पाउने छैनन्। बिहीवारमात्र चेङ्दुमा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको…

सम्बन्धित सामग्री

चीनमा कोरोना संक्रमण बढेपछि पुन: लकडाउन

काठमाडौं । चीनको छङ्तु शहरमा कोरोना संक्रमण बढेपछि बिहिबार साँझदेखि फेरी लकडाउन गरिएको छ । त्यहाँको सरकारले अति आवश्यक काम नपरेसम्म सर्वसाधारणलाई घरबाहिर ननिस्कन समेत आग्र गरेको हाे । छङ्तुका हेल्थ कमिशन निर्देशन याङ चियोङले संक्रमण दर तीव्र रुपमा फैलिरहेको बताएका छन् । साथै जोखिम क्षेत्रहरु बढिरहेकाले खाना र सामान प्याकिङ गरेर खान लाने बाहेक […]

कोरोना संक्रमण बढेपछि वुहान सहरमा लकडाउन

काठमाडौँ– कोरोना भाइरसको संक्रमण बढेपछी चीनको वुहान सहरमा फेरि लकडाउन जारी गरिएको छ। वुहानको जियाङ्गक्सियामा थप चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि त्यहाँको प्रशासनले लकडाउन जारी गरेको हो । झन्डै १० लाख जनसङ्ख्या रहेको जियाङ्गक्सियामा मानिसहरूलाई घरबाट बाहिर निस्कन रोक लगाइएको छ । १ करोड २० लाख जनसंख्या रहेको वुहानमा नियमित कोरोना परीक्षण गर्ने […]

कोरोना संक्रमण बढेपछि चीनको संघाई शहरमा गरियो ९ दिने लकडाउन

काठमाडौं । कोभिड संक्रमण बढेपछि चीनको संघाईमा फेरि लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरसको संक्रमण दर कम नभएपछि सो शहरमा ९ दिने लकडाउन घोषणा गरिएको हो । दुई चरणमा ९ दिनका लागि गरिएको लकडाउन संघाई शहरको पुर्वी भागमा आजदेखि १ अप्रिलसम्म र पश्चिमतर्फ अप्रिल १ देखि ५ अप्रिलसम्म लागु हुनेछ । सो अवधिभर यातायात […]

कोरोना संक्रमण बढेपछि चीनको सियानमा फेरि लकडाउन

चीनको सियान शहरमा फेरि लकडाउन घोषणा गरिएको छ। कोरोना भाइरस संक्रमण फैलिएपछि १३ मिलियनभन्दा बढी जनसंख्या रहेको शहरमा मानिसहरुलाई घरमा नै बस्न निर्देशन दिइएको हो। ९ डिसेम्बरयता सियानमा १४३ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यसैले हाल दैनिक लाखौंको संख्यामा शहरमा कोरोना परीक्षण हुँदै आएको छ। बुधवार जारी नयाँ नियम अन्तर्गत…

रुसमा कोरोना संक्रमण बढेपछि पुनः लकडाउन

रुसमा कोरोनाका कारण हालसम्म २ लाख ३३ हजार ८ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ८३ लाख ५२ हजार ६ सय नाघेको छ ।

कास्कीमा कोरोना संक्रमण बढेपछि फेरि लम्बियो निषेधाज्ञा

कास्कीमा एक साताका लागि लकडाउन लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ देखि लगाएको निषेधाज्ञा थप खुकुलो बनाउँदै भाद्र १० गते राति १२ बजेसम्म थप गरेको हो । यसअघि प्रशासनले साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएको हो । प्रशासनले कोभिड १९ को संक्रमण र मृत्युदर बढ्दै गएका कारण यसअघि जारी गरिएको निषेधाज्ञा आदेशलाई भाद्र १० गतेसम्म निरन्तरता दिने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । प्

इटहरी उपमहानगरद्वारा एक साता ‘लकडाउन’ घोषणा

कोरोना संक्रमण बढेपछि इटहरी उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द (लकडाउन)को घोषणा गरेको छ।

कोरोना बढेपछि बिहारमा १५ मेसम्म लकडाउन

एजेन्सी। कोरोना भाइरसको संक्रमण तीव्र बनेपछि भारतको बिहारमा १५ मेसम्म लकडाउन लगाइएको छ। कोरोनाको रफ्तार ब्रेक गर्न भन्दै मुख्यमन्त्री नितिशकुमारले लकडाउन लगाउने निर्णय गरेका हुन्। लकडाउन अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहनेछन्। कोरोना संक्रमण बढेपछि अस्पतालमा बेड, भेन्टिलेटर, औषधि र अक्सिजनको हाहाकार भएको छ। भारतमा कोरोनाका बिरामी र मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ ।

बर्दियामा सोमबारदेखि एक साता लकडाउन

बर्दिया। कोरोना संक्रमण बढेपछि अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन नपाउने गरी सोमबारदेखि बर्दियामा एक साता लकडाउन गरिएको छ । लकडाउनमा स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दमकल, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, तरकारीबाहेकका व्यवसाय सञ्चालन गर्न पाइने छैन। अनुमति प्राप्त, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

कोरोना संक्रमण बढेपछि बाँकेमा ९ गतेदेखि लकडाउन

कोरोनाभाइरस (कोभिड- १९) संक्रमण बढ्दै गएपछि बाँकेमा लकडाउन गर्न जिल्ला कोभिड- १९ व्यवस्थापन समिति (डीसीसीएमसी)ले सिफारिश गरेको छ । डीसीसीएमसीको मंगलवार बसेको बैठकले पर्सि (वैशाख ९ गते)बाट लागू हुनेगरी एक साताका लागि लकडाउन गर्ने सिफारिश गरेको हो । पछिल्लो समय बाँकेमा दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको छ । मृतक पनि दिनदिनै थपिन थालेका छन् । डीसीसीएमसीको सिफारिशका सम्बन्धमा गृहकार्य भइरहेको र ९ गतेदेखि लकडाउन हुने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । ‘सिफारिश...