कोरोना संक्रमण बढ्दै गएपछि चीनको सियान शहरमा लकडाउन

एजेन्सी, ८ पुस। कोरोना संक्रमण बढ्दै गएपछि चीनको सियान शहरमा लकडाउन गरिएको छ । एक करोड ३० लाख जनसंख्या भएको उक्त शहरमा मानिसहरुलाई घरमै बस्न भनिएको चिनियाँ संचारमध्यमहरुले जनाएका छ । डिसेम्बर ९ यता साङ्सी प्रान्तको सियानमा १ सय ४३ जनामा ​​कोरोना संक्रमण देखिएको छ । हिजो (बुधबार) शहरमा लगाइएको नयाँ प्रतिबन्ध अनुसार प्रत्येक दुई […]

सम्बन्धित सामग्री

चीनमा फेरी कोरोना संक्रमण दर बढ्याे, सियान शहर लकडाउन

काठमाडाैं । चीनमा कोरोना संक्रमण दर बढ्न थालेपछि पुरानो शहर सियानका केही भागमा फेरी लकडाउन गरिएको छ । सोही शहरमा प्रत्येक दिन १८ जना काेराेनाका नयाँ संक्रमित फेला पर्न थालेका छन् । १ करोड ३० लाख जनसंख्या भएको सियान शहरका व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका लागि बन्द हुने भएका हुन् । गत वर्षको […]