युवा शक्तिको उदयसँगै तातेको राजनीतिक बहस

विचार र सिद्धान्त अबको राजनीतिमा सबैको समान देखिएपछि त्यसले दिने ठोस परिणाम के हुन्छ भन्नेमा अन्योलता देखिन्छवर्षौंदेखिको एकाधिकारवादी सोचमा ब्रेक लगाउने युवा नै अबको नयाँ नेपाल निर्माणका अभियन्ता बन्ने देखिन्छन् दलदलमा फसेको नेपालका राजनीतिमा युवाको आगमनले अन्तत राजनीतिक बहस तातेको छ । नेपालको राजनीतिक दलको रवैया र त्यसले दिएको परिणामविरुद्धको आवाज हो, आमनिर्वाचनमा युवाको जबर्जस्त […] The post युवा शक्तिको उदयसँगै तातेको राजनीतिक बहस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सोती घटनाको मुद्दामा प्रतिवादीको बहस सुरू

काठमाडौं : रुकुम पश्चिमको सोती घटना प्रकरणमा जिल्ला अदालत रुकुममा प्रतिवादीतर्फको बहस सुरु भएको छ।आइतबार सरकारी वकिलहरूको बहसबाट सुनुवाइ सुरु भएको थियो। सरकारी वकिलहरूको बहस सकिएपछि प्रतिवादीका कानुन व्यवसायीहरू बहस गरिरहेका जिल्ला अदालतकी श्रेष्तेदार मन्दिरा शाहीले जानकारी दिइन्। मङ्गलबारसम्ममा प्रतिवादीतर्फका वकिलहरूको र जवाफी बहस बुधबारसम्ममा सकाएर बुधबारै फैसला हुन सक्ने सम्भावना रहेको अदालत प्रशासनले जनाएको छ।२०७७ साल जेठ १० मा चौरजहारी नगरपालिका ८ सोतीमा ६ जना युवा

व्यक्ति होइन, कांग्रेस सुदृढीकरणको बहस आवश्यक : भूपेन्द्रजंग शाही

नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले कांग्रेसमा कुन व्यक्ति के बन्ने भन्दा पनि पार्टीको सुदृढीकरणको बहस आवश्यक रहेको बताएका छन्। काठमाडौंमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले पछिल्लो समय कांग्रेसमा नेताहरु पद...

माओवादी युवा नेताहरूले खोज्न थाले पार्टीका कमीकमजोरी

नेकपा माओवादी केन्द्रका युवा नेताहरूले पार्टीका कमीकमजोरी खोतल्न थालेका छन् ।  हरेक निर्वाचनमा एकपछि अर्को गर्दै पार्टी खुम्चिँदै जान थालेपछि  युवा नेताहरूले आफ्नै पहलमा छलफल अघि बढाएका हुन् । पार्टीका युवा नेता लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामप्रसाद सापकोटा ‘दीपशिखा’ रामदीप आचार्य, डिपी ढकाल, लगायत नेताहरू छलफलमा जुटेका हुन् । पार्टीको भविष्यलाई लिएर युवा नेताहरूले  चिन्ता व्यक्त गर्दै बहस र छलफललाई अघि बढाई रहेका छन् ।  ‘माओवादी पार्टी यति धेरै संघर्

३३ प्रतिशत नयाँ अनुहार ल्याउन एमालेमा युवा नेताबीच बहस

एमालेको दसौँ महाधिवेशनको पूर्वसन्ध्यामा युवा नेताहरूले नयाँ बहस थालेका छन् । पार्टीमा केन्द्रीय समितिदेखि वडासम्म जिम्मेवारी हस्तान्तरणको कुनै मापदण्ड नभएको अवस्थामा युवाहरूले पार्टीलाई चलायमान बनाउन जिम्मेवारी हस्तान्तरणको मापदण्ड बनाउन भन्दै बहस थालेका हुन् ।सबै प्रदेशका युवा नेताहरू मिलेर जिम्मेवारी हस्तान्तरणको मापदण्ड बनाउन पार्टी नेतृत्वदेखि पदाधिकारीसम्म ध्यानाकर्षण गराइरहेका छन् । दसौँ महाधिवेशनमा नयाँ पुस्ताको सहभागिता सुनिश्चित गर्न अभियान चलाइएको अभियानका एक सदस्य एमाले युवा नेता हीरा

कांग्रेसमा नेतृत्वको बहस : दाइहरूकै दबदबा

हरेक महाधिवेशनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसभित्र अबको नेतृत्व कसको र कस्तो भन्ने विषयमा गर्मागर्मी बहस हुने गर्दछ । बहस मूलतः दुई दृष्टिकोणबाट हुन्छ । पहिलो- महाधिवेशनको समयमा नेतृत्वको बहस बढी हुन्छ तर नीति ओझेलमा पर्छ । त्यसैले नीतिमा ध्यान दिनुपर्छ । दोस्रो- पार्टी नेतृत्वमा बुढापाकाको वर्चश्व भयो, अब युवा पुस्ता नेतृत्व आउनुपर्छ । तर, यस्ता बहसहरू […]

युवा मुद्दाको बहस र कार्यान्वयन : हामी कहाँ छौं ?

युवाको विशेष पर्व हो, अन्तर्राष्ट्रिय युवा दिवस । यस दिवसमा विश्वका सबै देशलाई युवाका मुद्दा र सरोकारका विषयलाई सम्बोधन गर्न अनि आफ्ना सबै प्रयास यसतर्फ केन्द्रित गराउनका लागि बहस-पैरवी र ध्यानाकर्षण गराइन्छ । यस पर्वमा युवाको प्रतिभा प्रस्फुटन र प्रोत्साहन गरिनुका साथै युवाले स्वयंसेवी रूपमा समाज र राज्यलाई योगदान पुर्‍याउने अभियान पनि सञ्चालन गरिन्छ । […]

मन्त्रिपरिषद् विस्तारका विषयमा बहस जारी

प्रदेश नं २  सरकार समावेशी नभएको जिकिर गर्दै उच्च अदालत जनकपुरधाममा अधिवक्ता राजकुमार महासेठले असार १० गते पेश गरेको रिट निवेदनमाथि बहस आज पनि जारी रहेको छ  । बुधवार निवेदकका तर्फबाट आवेदक महासेठसहित आठ  कानून व्यवसायीले बहस गरेकामा आज विपक्षीका तर्फबाट बहस भएको छ । रिट निवेदनम प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकूदमन्त्री वीरेन्द्रकुमार...

नीति निर्माणको निर्णायक तहमा युवा नेतृत्वको माग

युवालाई राजनीतिमा अवैतनिक म्यादी प्रहरीका रुपमा मात्र उपयोग नगरी नीति निर्माणको निर्णायक तहमा पनि पु¥याइनुपर्नेमा नेपाली काँग्रेसका युवा नेताहरुले जोड दिएका छन् । बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले आज राजधानीमा आयोजना गरेको ‘प्रजातन्त्र प्राप्तिका सात दशक, नेपाली काँग्रेस, नीति, नेतृत्व, सङ्घर्ष र युवा पुस्ता’ विषयक विचार विशेष बहस कार्यक्रममा उनीहरुले युवालाई व्यवस्था परिवर्तनको आन्दोलनमा प्रयोग गर्ने र सफलतापछि बिर्सने परिपाटीको अन्त्य गरिनुपर्नेमा जोड दिएका हुन् ।&nbs

युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]

नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरकारको नेतृत्व गरी सत्ता एवं शक्तिमा पुगेपछि बाँचुन्जेल पदमा रहिरहन खोज्नु । यसले नयाँ पुस्ताका लागि बाटो जाम गराइराखेको छ

राजनीति, युवा नेतृत्व र युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ५]

४५–५० वर्षका ‘अंकल’ उमेर समूहका व्यक्तिहरूलाई अहिले हुर्कंदै गरेको युवा पुस्ताले आफ्नो नेता मान्न सकिरहेको छैन, त्यसैले पनि यिनीहरू समय–समयमा व्यवस्थाका विरुद्ध सडकमा उत्रिन बाध्य छन्