काठमाडौं : रुकुम पश्चिमको सोती घटना प्रकरणमा जिल्ला अदालत रुकुममा प्रतिवादीतर्फको बहस सुरु भएको छ।आइतबार सरकारी वकिलहरूको बहसबाट सुनुवाइ सुरु भएको थियो। सरकारी वकिलहरूको बहस सकिएपछि प्रतिवादीका कानुन व्यवसायीहरू बहस गरिरहेका जिल्ला अदालतकी श्रेष्तेदार मन्दिरा शाहीले जानकारी दिइन्। मङ्गलबारसम्ममा प्रतिवादीतर्फका वकिलहरूको र जवाफी बहस बुधबारसम्ममा सकाएर बुधबारै फैसला हुन सक्ने सम्भावना रहेको अदालत प्रशासनले जनाएको छ।२०७७ साल जेठ १० मा चौरजहारी नगरपालिका ८ सोतीमा ६ जना युवा