युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरकारको नेतृत्व गरी सत्ता एवं शक्तिमा पुगेपछि बाँचुन्जेल पदमा रहिरहन खोज्नु । यसले नयाँ पुस्ताका लागि बाटो जाम गराइराखेको छ
देशको राजनीतिको रथ हाँक्ने प्रमुख दलका नेतृत्वमा अहिले ७० काटेका नेताहरूको बाहुल्यता छ । सबैभन्दा पुरानो र ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ७८ वर्ष पुगिसकेका छन् । उनका सहकर्मीहरू शेखर कोइराला, अर्जुननरसिंह केसी, नारायण खड्का, पद्मनारायण चौधरी, कृष्ण सिटौला पनि ७० काटिसकेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल जो राष्ट्रपति भएका छन् उनी […]
The post युवा नेतृत्व र देशको भविष्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
युवा उद्यमशीलता प्रवद्र्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडेरेसन अफ इण्डियन चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्री युवा नेतृत्व मञ्चबीच युवा उद्यमीहरूको नवीन सोचको प्रवद्र्धन, प्रोत्साहन एवं उद्यमशीलता विकासमा सहकार्य गर्ने समझदारी भएको हो । हालै भारतको नयाँ दिल्ली […]
काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको केन्द्रिय नेतृत्वको टोलीले नेता एमालेका पुर्व र वर्तमान नेताहरूलाई दैनिक जसो भेट गरिरहेका छन्। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा टिकट नपाएपछि नेकपा एमाले पार्टी त्याग गरेका नेता घनश्याम भुसाल र बामदेब गौतमलाई भेट गरेका थिए । आज एमाले अध्यक्ष केपि वलि सङ रुष्ट रहेका नेता भिम रावल सङ […]
The post समाजवादी निकट युवा नेतृत्व भेटघाट बढाउदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
नेकपा एमालेका नेता तथा बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार डा सूर्य पाठकले युवा नेतृत्व चाहिन्छ भन्नेहरूले नै ८० वर्ष उमेर कटेकालाई पनि भोट माग्ने गरेको भन्दै कटाक्ष गरेका छन् । बेलायतमा ४२ वर्षीय युवा प्रधानमन्त्री भएकामा खुसियाली बनाउँदै सामाजिक सञ्जालमा लेख्नेहरुले नै फेरि नेपालको हकमा भने ८० वर्षको उमेरका व्यक्तिलाई भोट माग्ने गरेको उनको भनाइ छ । राजनीतिमा युवा सहभागिता चाहने हो भने व्यवहारमा पनि सोही अनुसार हुनुपर्ने उनको भनाइ छ । आइतबार बागलुङको तम्रागमा आयोजित चुनावी सभा
निर्वाचनको घोषणाअघि र घोषणालगत्तै पनि सामाजिक सञ्जालहरुमा एउटा बहस छेडिएको छ । विभिन्न दलका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीहरुलाई बिदाइ र युवा पुस्तालाई जिम्मेवारी ! सुन्दा बडा आनन्द लाग्छ यो बहस । एकपटक सबै युवाहरुलाई झस्काई पनि दिन्छ यो बहसले । साँच्चै अब मेरो पालो आउन लागेको हो त भनेर । तर तथ्य यो बहसभन्दा पृथक […]
जुम्लाको सिँजा गाउँपालिकामा युवाहरुले नमुना गाउँसभा चलाएका छन्। उनीहरुले गाउँसभामा आर्थिक ऐन र विनियोजन विधेयक पारित गरेका हुन्। युवा नेतृत्व विकास र निर्णय क्षमता निर्माणको लागि नुमना गाउँसभा चलाइएको थियो।...
गुल्मी– अहिले राजनीतिमा युवा पुस्ताको खोजिभइरहेको छ । एमालेको वडा र पालिका अधिवेशन भइरहेको छ । कांग्रेसले केही समयअघि गर्यो । माओवादी केन्द्रले पनि अधिवेशनहरू गरिरहेको छ । केन्द्रदेखि जिल्ला र वडासम्म राजनीति नेतृत्व युवाहरूलाई हुनुपर्ने माग विभिन्न फोरम र सामाजिक सञ्जालहरूमा कार्यकर्ताहरूले गरिरहेका छन् । गुल्मी एमालेले युवालाई राजनैतिक नेतृत्व हस्तान्तरणको नयाँ अभ्यास सुरु […]
बद्री तिवारी नेपालको समग्र विकास र समृद्धिका लागि युवा नेतृत्वको अभाव खड्किएकोले आगामी दिनमा राजनीतिक नेतृत्व युवापुस्तालाई हस्तान्तरण गर्ने भाषणबाजी गर्न नेताहरु पछि पर्दैनन् तर जब–जब पार्टी महाधिवेशनको चर्चा चल्छ, त्यसका लागि कार्यक्रमहरु बन्न थाल्छन्, त्यस बेला तिनै नेताहरु आगामी महाधिवेशनमा आफ्नो उम्मेदवारी पक्का भएको घोषणा गरिदिन्छन् । अब त बल्ल आफ्नो पालो आउनेभो भनी […]
मै सर्वज्ञ, मेरै बोली अकाट्य भन्ने घातक अहंकारको विकास नेतृत्व वर्गमा भयो, जुन आजसम्म कायमै छ । यो मानसिकता विभिन्न पार्टीका डोरी समाएर बसेका युवापंक्तिमा पनि सहजै सर्दै गएको छ
४५–५० वर्षका ‘अंकल’ उमेर समूहका व्यक्तिहरूलाई अहिले हुर्कंदै गरेको युवा पुस्ताले आफ्नो नेता मान्न सकिरहेको छैन, त्यसैले पनि यिनीहरू समय–समयमा व्यवस्थाका विरुद्ध सडकमा उत्रिन बाध्य छन्