काठमाडौं : मंसिर २ गतेदेखि खुलामञ्चको निःशुल्क खाना वितरण बन्द हुने भएको छ। काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका संस्थाका अभियन्ताबीच भाइटीकाको भोलिपल्ट अर्थात् मंसिर २ गतेबाट सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति भएको हो। हन्ड्रेड ग्रुपका संस्थापक अन्सु यादवले खुलामञ्चमा खाना वितरण बन्द भए प…