चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा मिर्मिरे लघुवित्तले ग्रयो निःशुल्क खाना वितरण

काठमाडौं, १० जेठ । चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा मिर्मिरे लघुवित्त वित्तीय संस्थाले निःशुल्क खाना वितरण गरेको छ । संस्थाको चरिकोटमा रहेको शाखाले चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमणबाट उपचार गराईरहेका बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई निःशुल्क खाना वितरण गरेको हो । संस्थाको अनुसार हाल संक्रमणबाट उपचार भईरहेका बिरामी, कुरुवा तथा स्वास्थ्यकमीहरुलाई उच्च मनोबल तथा हौसला प्रदान […]