काठमाडौं, २८ जेठ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री रेनुका गुरुङले काठमाडौंमा निषेधाज्ञाको मारमा परेका पीडितहरुलाई निःशुल्क खाना प्रदान गरेका छन् । वीपी स्टडी युथ सर्कलले आज (शुक्रबार) आयोजना गरेको विशेष कार्यक्रममार्फत पत्रकार धमला र राज्यमन्त्री गुरुङले संयुक्त रुपमा खाना वितरण गरेका हुन् […]