आपत्कालीन आवास सञ्चालनमा

चितवन । भरतपुर महानगरपालिकाले अत्याधुनिक आपत्कालीन आवास सञ्चालनमा ल्याएको छ । नारायणी र राप्ती नदी आसपास क्षेत्रलाई समेट्नेगरी साझापुरमा जिल्लामै पहिलोपटक आवास सञ्चालनमा ल्याइएको हो । भरतपुर–२८ रहेको सो आवास भवन शिलान्यास भएको १८ महीनामासम्पन्न भएको महानगरले बताएको छ । १ करोड ७२ लाखमा निर्माण सम्पन्न दुईतले भवनको पहिलो तलामा ठूलो हल र माथिल्लो तलमा अत्यावश्यक सामग्री भण्डारण गर्ने कोठा र कार्यालय कक्ष रहेको सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख प्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार सो आवासको ६ कट्ठा ५ धुर जमिनमा २ सय २०वर्गमिटर क्षेत्रफल ओटेको भवनमा एकपटकमा २०० जना राख्न सकिने बताइएको छ । रासस

सम्बन्धित सामग्री

१० अर्ब खर्चिंदा पनि फेरिएनन् छाना

सरकारले बजेटमार्फत घोषणा गरेर सञ्चालनमा ल्याएका महत्वपूर्ण कार्यक्रमलाई पनि पर्याप्त रकम दिन सकेको छैन । बजेट अभावमा यस्ता कार्यक्रम वर्षौंदेखि अलपत्र बन्दै आएका छन् । तीमध्येको एक हो, सुरक्षित नागरिक आवास कार्यक्रम ।संविधानले प्रत्येक नागरिकका लागि सुरक्षित आवासको ग्यारेन्टी गरेअनुसार सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम ल्याएको थियो । पराल वा खरका छाना हटाई गरिब परिवारलाई […]

पोखराको हालको विमानस्थलमा आवास गृह र व्यापारिक भवन बन्ने

१९ साउन, काठमाडौं । पोखरामा नयाँ क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल निर्माण भएपछि अहिले सञ्चालनमा रहेको पुरानो विमानस्थलको जग्गा उपयोग गर्न प्राधिकरणले योजना बनाउन सुरु गरेको छ । सो विमानस्थलको वैकल्पिक प्रयोगको योजना बनाउन मात्र प्राधिकरणले यस आवमा २० लाख रुपैयाँ बजेट खर्च गरेर परामर्श सेवा लिने भएको छ । प्राधिकरणले चालु आवको बजेटमा सो व्यवस्था […]

अझै आवासको विवरण सङ्घमा पठाउँदैनन् प्रदेश र स्थानीय सरकार

–पूर्णप्रसाद मिश्र, संविधानमा मौलिक हकका रुपमा राखिएको आवासको हक कार्यान्वयनका लागि सहरी विकास मन्त्रालयले सञ्चालनमा ल्याएका कार्यक्रमको विवरण केन्द्रीय निकायमा आउन छोडेको छ । सुरुआती चरणमा जनता आवास र सुरक्षित नागरिक आवास कार्यक्रम सहरी विकास तथा भवन निर्माण विभागले कार्यान्वयन गरेको थियो । पछि प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेपछि प्रगति विवरण आउन छोडेको हो […]

अझै आवासको विवरण सङ्घमा पठाउँदैनन् प्रदेश र स्थानीय सरकार

काठमाडौँ । संविधानमा मौलिक हकका रुपमा राखिएको आवासको हक कार्यान्वयनका लागि सहरी विकास मन्त्रालयले सञ्चालनमा ल्याएका कार्यक्रमको विवरण केन्द्रीय निकायमा आउन छोडेको छ । सुरुआती चरणमा जनता आवास र सुरक्षित नागरिक आवास कार्यक्रम सहरी विकास तथा भवन निर्माण विभागले कार्यान्वयन गरेको थियो । पछि प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेपछि प्रगति विवरण आउन छोडेको हो […]

जनता आवासको विवरण सङ्घमा पठाउँदैनन् प्रदेश र स्थानीय सरकार

संविधानमा मौलिक हकका रुपमा राखिएको आवासको हक कार्यान्वयनका लागि सहरी विकास मन्त्रालयले सञ्चालनमा ल्याएका कार्यक्रमको विवरण केन्द्रीय निकायमा आउन छोडेको छ । सुरुआती चरणमा जनता आवास र सुरक्षित नागरिक आवास कार्यक्रम...

विराटनगरमा कामका लागि खाद्यान्न कार्यक्रम

सुकुम्वासीलाई जग्गाको लालपूर्जा र घर प्रदान गर्न विराटनगरको मलंगवा बस्तीमा सञ्चालिन महानगर आवास परियोजनामा काम गर्ने कामदारलाई लक्षित गरी कामका लागि खाद्यान्न कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।महानगर आवास परियोजनाको घर निर्माणमा खटिएका कामदारलाई मेटलाइफ इन्स्योरेन्सले प्रदान गरेको खाद्यान्न वितरण गरिएको हो । महानगर आवास परियोजनामा काम गर्ने व्यक्तिलाई प्रतिपरिवार २० किलो चामल, दाल, नुन तेल, […]

सुरक्षित आवास कार्यक्रम सञ्चालनमा ल्याइने

मोरङ – प्रदेश १ मा विपन्न परिवारलाई लक्ष्य गरेर सुरक्षित आवास कार्यक्रम सञ्चालनमा ल्याउने आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताएका छन्। विराटनगर महानगरपालिका–१२ स्थित मलंगवा बस्तीमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले विभिन्न दातृ निकाय र संघसंस्थाको सहयोगमा नमुनाका रूपमा परियोजना अगाडि बढाइएको जानकारी दिए। उनले भने, ‘दातृ निकायको सहयोगमा सञ्चालनमा ल्याइएको परियोजना सम्पन्न भएपछि प्रदेशका […]

भरतपुरमा आपतकालिन आवास सञ्चालन

काठमाडौं। भरतपुर महानगरपालिकाले अत्याधुनिक आपतकालिन आवास(ईमरजेन्सी सेल्टर) सञ्चालनमा ल्याएको छ। बाढी तथा अन्य विभिन्न विपद् व्यवस्थापन गर्न सघाउ पुग्ने उद्देश्यले जिल्लाकै पहिलो ईमरजेन्सी सेल्टर पश्चिम चितवनको भरतपुर२८ साझापुरमा सञ्चालन गरिएको हो। १८महिना अगाडि शिलन्यास भएको सेल्टरमा एक करोड७२ लाख रुपैयाँमा निर्माण भएको हो। २तले भवनको पहिलो तलमा ठूलो हल र माथिल्लो तलमा स्टोर गर्ने कोठा र अफिस कोठा रहेको छ।

भरतपुरमा आपतकालिन आवास सञ्चालन

काठमाडौं। भरतपुर महानगरपालिकाले अत्याधुनिक आपतकालिन आवास(ईमरजेन्सी सेल्टर) सञ्चालनमा ल्याएको छ। बाढी तथा अन्य विभिन्न विपद् व्यवस्थापन गर्न सघाउ पुग्ने उद्देश्यले जिल्लाकै पहिलो ईमरजेन्सी सेल्टर पश्चिम चितवनको भरतपुर२८ साझापुरमा सञ्चालन गरिएको हो। १८महिना अगाडि शिलन्यास भएको सेल्टरमा एक करोड७२ लाख रुपैयाँमा निर्माण भएको हो। २तले भवनको पहिलो तलमा ठूलो हल र माथिल्लो तलमा स्टोर गर्ने कोठा र अफिस कोठा रहेको छ।

भरतपुरमा आपतकालिन आवास भवन सञ्चालन

बाढी पहिरो तथा अन्य विभिन्न विपद् व्यवस्थापन गर्न सघाउ पुग्ने उद्देश्यले चितवन जिल्ला कै पहिलो ईमरजेन्सी सेल्टर सञ्चालनमा ल्याएको हो । भवन पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं २८ साझापुरमा रहेको छ ।...