विराटनगरमा कामका लागि खाद्यान्न कार्यक्रम

सुकुम्वासीलाई जग्गाको लालपूर्जा र घर प्रदान गर्न विराटनगरको मलंगवा बस्तीमा सञ्चालिन महानगर आवास परियोजनामा काम गर्ने कामदारलाई लक्षित गरी कामका लागि खाद्यान्न कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।महानगर आवास परियोजनाको घर निर्माणमा खटिएका कामदारलाई मेटलाइफ इन्स्योरेन्सले प्रदान गरेको खाद्यान्न वितरण गरिएको हो । महानगर आवास परियोजनामा काम गर्ने व्यक्तिलाई प्रतिपरिवार २० किलो चामल, दाल, नुन तेल, […]

सम्बन्धित सामग्री