मोरङ – प्रदेश १ मा विपन्न परिवारलाई लक्ष्य गरेर सुरक्षित आवास कार्यक्रम सञ्चालनमा ल्याउने आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताएका छन्। विराटनगर महानगरपालिका–१२ स्थित मलंगवा बस्तीमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले विभिन्न दातृ निकाय र संघसंस्थाको सहयोगमा नमुनाका रूपमा परियोजना अगाडि बढाइएको जानकारी दिए। उनले भने, ‘दातृ निकायको सहयोगमा सञ्चालनमा ल्याइएको परियोजना सम्पन्न भएपछि प्रदेशका […]