१० अर्ब खर्चिंदा पनि फेरिएनन् छाना

सरकारले बजेटमार्फत घोषणा गरेर सञ्चालनमा ल्याएका महत्वपूर्ण कार्यक्रमलाई पनि पर्याप्त रकम दिन सकेको छैन । बजेट अभावमा यस्ता कार्यक्रम वर्षौंदेखि अलपत्र बन्दै आएका छन् । तीमध्येको एक हो, सुरक्षित नागरिक आवास कार्यक्रम ।संविधानले प्रत्येक नागरिकका लागि सुरक्षित आवासको ग्यारेन्टी गरेअनुसार सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम ल्याएको थियो । पराल वा खरका छाना हटाई गरिब परिवारलाई […]