सिन्धुलीमा बाँदर धपाउने यन्त्र वितरण

सिन्धुली । सिन्धुलीमा बाँदर आंतक बढेपछि स्थानीय तहहरुले बाँदर धपाउने यन्त्र वितरण गर्न थालेका छन्। सिन्धुलीका ९ वटै स्थानीय तहले ग्रामीण क्षेत्रमा कृषकलाई बारुदसहितको बाँदर धपाउने यन्त्र वितरण गर्न थालेका हुन् । कृषकले खेतबारीमा लगाएको बाली तथा फलफूल बाँदर तथा अन्य जंगली जनावरले नष्ट गर्दै आएका छन् । जसका कारण स्थानीय तहहरुले यन्त्र वितरण गरेको […]

सम्बन्धित सामग्री

सल्यानमा किसानलाई बाँदर धपाउने यन्त्र बाँडियो

सल्यान : किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि सल्यानको कुमाख गाउँपालिकाका विभिन्न वडाका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ।किसानले लगाएको बालीनालीमा बाँदर आएर नोक्सानी गर्न थालेपछि किसानहरुको आग्रहमा कुमाख गाउँपालिकाले बाँदर धपाउने यन्त्र वितरण गरेको हो।कालिका इन्जिनियरिङ वर्कशपले उत्पादन गरेको यन्त्र पालिकाको वडा नं २ र ४ का ६० जना किसानलाई वितरण गरिएको गाउँपालिकाले जनाएको छ।बस्तीमा बाँदर आएर किसानहरुले लगाएको बाली नष्ट गर्न थालेपछि किसानहरुको आग्रहमा यन्त्

बाँदर धपाउने यन्त्र बनाउदै गण्डकी विश्वविद्यालय

गण्डकी प्रदेशमा बाँदर आतंकले बढ्दो रुप लिएपछि गण्डकी विश्वविद्यालयले ‘ड्रोन’ को प्रयोग गरेर बाँदर धपाउने प्रविधिको विकासका लागि अनुसन्धान थालेको छ ।

शितगंगा नगरपालिकालाई विपद व्यवस्थापन र सुरक्षित गर्भपतन गराउने सामाग्री

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा विपद् व्यवस्थापन सामग्री, सुरक्षित गर्भपन गराउने स्वास्थ्य सामग्री र बाँदर धपाउने यन्त्र वितरण गरिएको छ । आइपास नेपालको आर्थिक सहयोगमा नगरपालिका भित्र रहेका १४ वडामा बाढी पहिरो, आगलागी र अन्य दुर्घटना लगायतका विपतहरुबाट स्थानीयलाई बच्न र बचाउनेको लागि लाइफ ज्याकेट,हेल्मेट,स्टेचर,गमबुट लगायकात सामाग्रीहरू नगरप्रमुख छविलाल पौड्ेल र उपप्रमुख गिता भाट मार्फत […] The post शितगंगा नगरपालिकालाई विपद व्यवस्थापन र सुरक्षित गर्भपतन गराउने सामाग्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाँदर धपाउने यन्त्र बनाउनेलाई १० लाख पुरस्कार दिने महावीर पुनको घोषणा

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बाँदर धपाउने प्रभावकारी यन्त्र बनाएमा अनुसन्धानकर्तालाई १० लाख पुरस्कार दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन् । देशका विभिन्न स्थानमा बाँदरले किसानको बालीनालीमा क्षति पुर्‍याएको समाचारहरू आउने गरेका छन् । यस्तो समस्या समाधान गर्न कुनै उपाय निकाल्न केन्द्रलाई किसानहरूले आग्रह गर्दै आएका […]

डोटीमा किसानलाई बाँदर धपाउने यन्त्र वितरण

डोटी – किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि जिल्लाको पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडामा रहेका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ । किसानकाे मकै बाली बाँदरले नोक्सान गर्न थालेपछि किसानहरूको आग्रहमा साइन नेपाल नामक संस्थाले बाँदर धपाउने यन्त्र वितरण गरेको हो । राष्ट्रिय आविष्कार केन्द्र काठमाण्डौबाट खरिद गरेर गाउँपालिकाको सातवटा वडामा वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताउनुभयो । यस यन्त्रलाई बोलीचालीको भाषामा बाँदर धपाउने बन्दुक पनि भन्ने गरिएको छ । पड्...

डोटीमा बाँदर धपाउने यन्त्र वितरण, आवश्यकतानुसार मात्रै पड्काइने

किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि डोटी पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडामा रहेका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ । मकै बाली अहिले बाँदरले आएर नोक्सानी गर्न थालेपछि किसानको आग्रहमा साइन नेपाल नामक संस्थाले उक्त बाँदर धपाउने यन्त्र वितरण गरेको हो ।  राष्ट्रिय आविष्कार केन्द्र काठमाडौंबाट खरिद गरी ल्याइएका उक्त यन्त्र गाउँपालिकाका सात वडामा वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए । उक्त यन्त्र पड्काउँदा ठूलो आवाज आउने र त्यसले ध्वनि प्रदूषण गर्ने भएकाले वडाको जिम्माम...

बाँदर धपाउने यन्त्र वितरण

किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडामा रहेका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ।

गोरखा सिरानचोकका किसानलाई बाँदर धपाउने यन्त्र

२० असार, गोरखा । सिरानचोक गाउँपालिका–४ का किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ । कृषि प्रवर्द्धन कार्यक्रम अन्तर्गत शनिबारबाट यन्त्र वितरण थालिएको वडाध्यक्ष दीपक हमालले जानकारी दिए । ‘हिजोबाट वितरण थालेका हौं,’ उनले भने, ‘आजसम्म …

आरुघाटका किसानलाई बाँदर धपाउने यन्त्र वितरण

गोरखाको आरुघाट गाउँपालिकाले किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरेको छ । ६० प्रतिशत अनुदानमा किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले बताए । गाउँपालिका कार्यालयमा सोमबार आयोजित कार्यक्रममा किसानलाई यन्त्र वितरण गरिएको हो । प्रत्येक वडाका १२ जना किसानलाई यन्त्र हस्तान्तरण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । प्रतियन्त्र २ हजार ५ […]

राष्ट्रिय आविष्कार केन्द्रसँग किनेर बाँदर धपाउने यन्त्र कृषकलाई बाँडियो

गुल्मी : गुल्मीदरबार गाउँपालिकाले कृषकहरुलाई बाँदर धपाउने यन्त्र हस्तान्तरण गरेको छ।  बाँदरले धेरै सताएको र अन्नबाली सखाप पारिदिएको पालिकाभित्रका किसानहरूले गुनासो गरेपछि बाँदर धपाउने ३५ वटा यन्त्र कृषकहरुलाई हस्तान्तरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए।  राष्ट्रिय आविष्क...