बाँदर धपाउने यन्त्र बनाउदै गण्डकी विश्वविद्यालय

गण्डकी प्रदेशमा बाँदर आतंकले बढ्दो रुप लिएपछि गण्डकी विश्वविद्यालयले ‘ड्रोन’ को प्रयोग गरेर बाँदर धपाउने प्रविधिको विकासका लागि अनुसन्धान थालेको छ ।