आरुघाटका किसानलाई बाँदर धपाउने यन्त्र वितरण

गोरखाको आरुघाट गाउँपालिकाले किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरेको छ । ६० प्रतिशत अनुदानमा किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले बताए । गाउँपालिका कार्यालयमा सोमबार आयोजित कार्यक्रममा किसानलाई यन्त्र वितरण गरिएको हो । प्रत्येक वडाका १२ जना किसानलाई यन्त्र हस्तान्तरण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । प्रतियन्त्र २ हजार ५ […]

सम्बन्धित सामग्री

सल्यानमा किसानलाई बाँदर धपाउने यन्त्र बाँडियो

सल्यान : किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि सल्यानको कुमाख गाउँपालिकाका विभिन्न वडाका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ।किसानले लगाएको बालीनालीमा बाँदर आएर नोक्सानी गर्न थालेपछि किसानहरुको आग्रहमा कुमाख गाउँपालिकाले बाँदर धपाउने यन्त्र वितरण गरेको हो।कालिका इन्जिनियरिङ वर्कशपले उत्पादन गरेको यन्त्र पालिकाको वडा नं २ र ४ का ६० जना किसानलाई वितरण गरिएको गाउँपालिकाले जनाएको छ।बस्तीमा बाँदर आएर किसानहरुले लगाएको बाली नष्ट गर्न थालेपछि किसानहरुको आग्रहमा यन्त्

डोटीमा किसानलाई बाँदर धपाउने यन्त्र वितरण

डोटी – किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि जिल्लाको पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडामा रहेका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ । किसानकाे मकै बाली बाँदरले नोक्सान गर्न थालेपछि किसानहरूको आग्रहमा साइन नेपाल नामक संस्थाले बाँदर धपाउने यन्त्र वितरण गरेको हो । राष्ट्रिय आविष्कार केन्द्र काठमाण्डौबाट खरिद गरेर गाउँपालिकाको सातवटा वडामा वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताउनुभयो । यस यन्त्रलाई बोलीचालीको भाषामा बाँदर धपाउने बन्दुक पनि भन्ने गरिएको छ । पड्...

डोटीमा बाँदर धपाउने यन्त्र वितरण, आवश्यकतानुसार मात्रै पड्काइने

किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि डोटी पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडामा रहेका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ । मकै बाली अहिले बाँदरले आएर नोक्सानी गर्न थालेपछि किसानको आग्रहमा साइन नेपाल नामक संस्थाले उक्त बाँदर धपाउने यन्त्र वितरण गरेको हो ।  राष्ट्रिय आविष्कार केन्द्र काठमाडौंबाट खरिद गरी ल्याइएका उक्त यन्त्र गाउँपालिकाका सात वडामा वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए । उक्त यन्त्र पड्काउँदा ठूलो आवाज आउने र त्यसले ध्वनि प्रदूषण गर्ने भएकाले वडाको जिम्माम...

बाँदर धपाउने यन्त्र वितरण

किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडामा रहेका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ।

गोरखा सिरानचोकका किसानलाई बाँदर धपाउने यन्त्र

२० असार, गोरखा । सिरानचोक गाउँपालिका–४ का किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ । कृषि प्रवर्द्धन कार्यक्रम अन्तर्गत शनिबारबाट यन्त्र वितरण थालिएको वडाध्यक्ष दीपक हमालले जानकारी दिए । ‘हिजोबाट वितरण थालेका हौं,’ उनले भने, ‘आजसम्म …