राष्ट्रिय आविष्कार केन्द्रसँग किनेर बाँदर धपाउने यन्त्र कृषकलाई बाँडियो

गुल्मी : गुल्मीदरबार गाउँपालिकाले कृषकहरुलाई बाँदर धपाउने यन्त्र हस्तान्तरण गरेको छ।  बाँदरले धेरै सताएको र अन्नबाली सखाप पारिदिएको पालिकाभित्रका किसानहरूले गुनासो गरेपछि बाँदर धपाउने ३५ वटा यन्त्र कृषकहरुलाई हस्तान्तरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए।  राष्ट्रिय आविष्क...

सम्बन्धित सामग्री

डोटीमा किसानलाई बाँदर धपाउने यन्त्र वितरण

डोटी – किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि जिल्लाको पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडामा रहेका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ । किसानकाे मकै बाली बाँदरले नोक्सान गर्न थालेपछि किसानहरूको आग्रहमा साइन नेपाल नामक संस्थाले बाँदर धपाउने यन्त्र वितरण गरेको हो । राष्ट्रिय आविष्कार केन्द्र काठमाण्डौबाट खरिद गरेर गाउँपालिकाको सातवटा वडामा वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताउनुभयो । यस यन्त्रलाई बोलीचालीको भाषामा बाँदर धपाउने बन्दुक पनि भन्ने गरिएको छ । पड्...

डोटीमा बाँदर धपाउने यन्त्र वितरण, आवश्यकतानुसार मात्रै पड्काइने

किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि डोटी पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडामा रहेका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ । मकै बाली अहिले बाँदरले आएर नोक्सानी गर्न थालेपछि किसानको आग्रहमा साइन नेपाल नामक संस्थाले उक्त बाँदर धपाउने यन्त्र वितरण गरेको हो ।  राष्ट्रिय आविष्कार केन्द्र काठमाडौंबाट खरिद गरी ल्याइएका उक्त यन्त्र गाउँपालिकाका सात वडामा वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए । उक्त यन्त्र पड्काउँदा ठूलो आवाज आउने र त्यसले ध्वनि प्रदूषण गर्ने भएकाले वडाको जिम्माम...