सल्यानमा किसानलाई बाँदर धपाउने यन्त्र बाँडियो

सल्यान : किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि सल्यानको कुमाख गाउँपालिकाका विभिन्न वडाका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ।किसानले लगाएको बालीनालीमा बाँदर आएर नोक्सानी गर्न थालेपछि किसानहरुको आग्रहमा कुमाख गाउँपालिकाले बाँदर धपाउने यन्त्र वितरण गरेको हो।कालिका इन्जिनियरिङ वर्कशपले उत्पादन गरेको यन्त्र पालिकाको वडा नं २ र ४ का ६० जना किसानलाई वितरण गरिएको गाउँपालिकाले जनाएको छ।बस्तीमा बाँदर आएर किसानहरुले लगाएको बाली नष्ट गर्न थालेपछि किसानहरुको आग्रहमा यन्त्