पुलिसविरुद्ध लुम्बिनी १५ रनमै अल आउट

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ९७ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको छ । पुलिस लगातार तेस्रो जितका साथ सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो । जितको लागि १ सय १३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी १२.५ ओभरमा १५ रनमै अल आउट भयो । […]

सम्बन्धित सामग्री

एनपीएलः लुम्बिनी ‘आउट’, जनकपुर ‘प्लेअफ’मा (भिडियो)

राष्ट्रिय टिमको समेत कप्तान रहेका लुम्बिनी लायन्सका मार्की एवं कप्तान रोहित पौडेलका लागि पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुखद रहेन । उनको व्यक्तिगत प्रदर्शन राम्रै थियो । तर, टिम प्लेअफको रेसबाट आउट हुन पुगेको छ । लुम्बिनी लायन्स लगातार चार खेल हारेर एनपीएलमा प्लेअफको रेसबाट बाहिरिने पहिलो टिम बनेको छ...

एनपीएलः लुम्बिनी ‘आउट’, जनकपुर ‘प्लेअफ’मा (भिडियो)

राष्ट्रिय टिमको समेत कप्तान रहेका लुम्बिनी लायन्सका मार्की एवं कप्तान रोहित पौडेलका लागि पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुखद रहेन । उनको व्यक्तिगत प्रदर्शन राम्रै थियो । तर, टिम प्लेअफको रेसबाट आउट हुन पुगेको छ । लुम्बिनी लायन्स लगातार चार खेल हारेर एनपीएलमा प्लेअफको रेसबाट बाहिरिने पहिलो टिम बनेको छ...

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

२७ पुस, काठमाडौं । नेपाल टी–२० लिगको फाइनलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किङ्सलाई १३४ रनको लक्ष्य पेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी १९.२ ओभरमा अल आउट भयो । सुरुवात राम्रो गरे पनि मध्यक्रममा ब्याटरहरुको प्रदर्शन अपेक्षाअनुसारको नहुँदा लुम्बिनी १३३ रनको कमजोर योगफलमा सिमित भयो । ओपनरहरु हरमित […]

नेपाल टी-२० लिग : विजेताका लागि बिराटनगर र लुम्बिनी भिड्ने

काठमाडौं, २६ पुष। नेपाल टी-२० लिग अन्तर्गत आजभएको दोस्रो क्वालिफायर खेलमा बिराटनगर विजयी भएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजभएको बिराटनगर सुपर किंग्स र जनकपुर रोयल्सबीचको खेलमा बिराटनगर विजयी भएको छ। टस जितेर पहिला ब्याटिङ् रोजेको बिराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन जोडेको थियो। जवाफि ब्याटिङमा उत्रेको जनकपुर १९.१ ओभरमा अल आउट […]

नेपाल टी–२० क्रिकेट लिगमा पोखराको दोस्रो जित : लुम्बिनी ९ विकेटले पराजित

काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा पोखरा एभेन्जर्सले दोस्रो जित निकालेको छ । कीर्तिपुर मैदानमा आज भएको पहिलो खेलमा पोखराले लुम्बिनी अल स्टार्सलाई ९ विकेटले हरायो । लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा १ विकेट गुमाएर भेट्टायो । पोखराका आरिफ शेख र आसिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरे । आसिफ ७७ रन र आरिफ २६ रनमा अविजित रहे । सुमित महर्जन १३ रनमा आउट भए । लुम्बिनीका किशोर महतोले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय...

पाकिस्तानी बलरले लिए भारतीय विश्वकप विजेता कप्तानको विकेट

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय यू–१९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्द्र नेपाल टि२० लिगमा दोस्रो खेलमा पनि सुरुवातमै आउट भएका छन् । लुम्बिनी अल स्टार्सका ओपनर उन्मुक्त विराटनगर सुपर किंग्सविरुद्ध दोस्रो ओभरको पाँचौं बलमा टप एज लागेर दुई रनमै आउट भएका छन् । पाकिस्तानका तीव्र गतिका बलर हुसन तालतको दोस्रो ओभरको पाँचौं बलमा उन्मुक्त टप […]

लुम्बिनी प्रदेशका ९ जना मन्त्रीमध्ये ४ जना ‘आउट’

लुम्बिनी प्रदेशमा बहालवाला ९ जना मन्त्री चुनावी मैदानमा होमिएका थिए । ती मध्ये ५ जनालाई मात्र जनताले पत्याएका छन् । ४ जना संसदबाट ‘आउट’ भएका छन् । संघका तीन ३ जना तथा प्रदेशका ६ जना मन्त्रीहरू चुनावमा होमिएका थिए । त्यसमा संघमा सहरी विकास मन्त्री मेटमणि चौधरीलाई मात्र मतदाताले पत्याएका छन् ।त्यस्तै, प्रदेशमा शिक्षा मन्त्री  बसीउद्दिन खाँन, सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्य मन्त्री इन्द्रजित थारू, ऊर्जा तथा सिँचाई मन्त्री वीरबहादुर राना पुनः निर्वाचित भएका छन् ।नपत

प्रधानमन्त्री कप क्रिकेटमा मधेसको दोस्रो जित, लुम्बिनी पराजित

१९ कार्तिक, काठमाडौं । मधेस प्रदेशले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । मुलपानी मैदानमा भएके समूह बीको खेलमा मधेशले लुम्बिनीलाई ९२ रनले पराजित गरेको छ । मधेशले दिएको २६० को लक्ष्य पछ्याएको लुम्बिनी ४९.१ ओभरमा अल आउट भयो । ओपनर ब्याटर आकाश त्रिपाठी र देव खनाल क्रमश ८ र ९ […]

नेपाल पेमेन्ट सोलुसन्स र लुम्बिनी बैंकबीच सहकार्य

नेपाल पेमेन्ट सोलुसन्सले डिजिटल इकोसिस्टम विस्तार क्रममा लुम्बिनी विकास बैंक लिमिटेडसँग सहकार्य सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिका तर्फबाट प्रताप श्रेष्ठ, र सिमोन श्रेष्ठ तथा लुम्बिनी बिकास बैंक लिमिटेडको तर्फबाट उमेश रेग्मी र विशाल जोशीले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  नेपाल पेमेन्ट सोलुसन्सले लुम्बिनी विकास बैंक लिमिटेडसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब बैंकका ग्राहकले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्

बागमतीद्वारा लुम्बिनी पराजित

काठमाडौं : काठमाडौंमा जारी यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ।शनिबार मूलपानीमा भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशमाथि ३ विकेटको जित निकाल्दै तेस्रो खेलमा दोस्रो जित निकालेको हो।पहिलो ब्याटिङ गर्दै लुम्बिनीले दिएको १९३ रनको लक्ष्य बागमतीले ४६.५ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो।बागमतीका लागि कप्तान डेभ खनालले सर्वाधिक ६७ रन बनाउँदा प्रज्वल थापाले ३४ रन बनाए। त्यस्तै वासिर अहमद ३१ रनमा अविजित रहेका थिए। मोहमद हुसेन १२ रनमा आउट हुँदा आकाश त्र