लुम्बिनी प्रदेशमा बहालवाला ९ जना मन्त्री चुनावी मैदानमा होमिएका थिए । ती मध्ये ५ जनालाई मात्र जनताले पत्याएका छन् । ४ जना संसदबाट ‘आउट’ भएका छन् । संघका तीन ३ जना तथा प्रदेशका ६ जना मन्त्रीहरू चुनावमा होमिएका थिए । त्यसमा संघमा सहरी विकास मन्त्री मेटमणि चौधरीलाई मात्र मतदाताले पत्याएका छन् ।त्यस्तै, प्रदेशमा शिक्षा मन्त्री बसीउद्दिन खाँन, सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्य मन्त्री इन्द्रजित थारू, ऊर्जा तथा सिँचाई मन्त्री वीरबहादुर राना पुनः निर्वाचित भएका छन् ।नपत