एनपीएलः लुम्बिनी ‘आउट’, जनकपुर ‘प्लेअफ’मा (भिडियो)

राष्ट्रिय टिमको समेत कप्तान रहेका लुम्बिनी लायन्सका मार्की एवं कप्तान रोहित पौडेलका लागि पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुखद रहेन । उनको व्यक्तिगत प्रदर्शन राम्रै थियो । तर, टिम प्लेअफको रेसबाट आउट हुन पुगेको छ । लुम्बिनी लायन्स लगातार चार खेल हारेर एनपीएलमा प्लेअफको रेसबाट बाहिरिने पहिलो टिम बनेको छ...

सम्बन्धित सामग्री

नेपालगञ्ज–जनकपुर सिधा हवाइ उडान

६ माघ जनकपुर । नेपालगञ्जबाट जनकपुरसम्म हवाइ उडान सुरू भएको छ । यति एयरको एटिआर ७२ विमान ७२ जना यात्रु बोकेर शनिबार नेपालगञ्ज विमानस्थलबाट जनकपुर पुगेको थियो । नेपालगञ्जबाट जनकपुरका लागि उडेको पहिलो विमानमा लुम्बिनी प्रदेश सरकारी शहरी विकास मन्त्री कृष्णा केसी, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट , नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामी […]

नेपाल टी–२० क्रिकेट लिगको पहिलो क्वालिफायरमा आज लुम्बिनी र जनकपुर खेल्दै

काठमाण्डाै – नेपाल टी–२० क्रिकेट लिगमा आजदेखि क्वालिफायरको खेल सुरु हुँदैछ । क्वालिफायरको पहिलो दिन आज लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्स खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा दिउँसो साढे १२ बजेदेखि सुरु हुनेछ । लुम्बिनी अंक तालिकाको शीर्ष र जनकपुर दोस्रो स्थानमा छ। लुम्बिनीको १० खेलमा १६ अंक र समान खेलमा जनकपुरको १४ अंक छ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले भोलि हुने प्लेअफमा काठमाण्डाै र विराटनगरकाे विजेतासँग इलिमिनेटरमा खेल्नेछ । त्याे खेल जित्ने टाेली फाइनलमा प...

नेपाल टी–ट्वान्टी : पहिलो क्वालिफायरमा लुम्बिनी र जनकपुर भिड्दै

काठमाडौं । काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आइतबारबाट प्लेअफका खेल सुरु हुँदैछ । प्लेअफको पहिलो क्वालिफायरमा आइतबार लुम्बिनी अलस्टार र जनकपुर रोयल्सबीच खेल हुँदैछ । खेल किर्तिपुरस्थित टियु मैदानमा मध्यान्ह १२ः३० बाट सुरु हुनेछ । लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा रहेर तथा जनकपुर दोस्रो स्थानमा रहेर क्वालिफायरमा पुगेका हुन् । पहिलो क्वालिफायर विजेता सिधैं […]

टी-२० क्रिकेट लिगको पहिलो क्वालिफायरमा लुम्बिनी र जनकपुर खेल्दै

काठमाडौं – नेपाल टी-२० क्रिकेट लिगमा आजदेखि क्वालिफायरका खेल हुँदैछन्। पहिलो क्वालिफायरमा आइतबार शीर्ष स्थानको लुम्बिनी अल स्टार्स र दोस्रो स्थानको जनकपुर रोयल्स खेल्नेछन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ। यो खेलको विजेता सिधै फाइनलमा पुग्नेछ। पराजित टोलीले भने एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यसअघि हिजो भएका खेलबाट विराटनगर सुपर किङ्ग्स […]

टी–२० क्रिकेट लिग : जनकपुर र लुम्बिनी तथा विराटनगर र फार वेस्ट खेल्दै

काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा जनकपुर रोयल्स र लुम्बिनी अल स्टार खेल्दैछन् । यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । ९ खेलमा ८ वटा जितेको लुम्बिनी १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा ६ वटा जितेको जनकपुर १२ अङ्कसहित दोस्रो स्थानमा छ । आज हुने दोस्रो खेलमा विराटनगर सुपर किङ्ग्स र फार वेस्ट युनाइटेड खेल्दैछन् । यो खेल दिउँसो १ बजे सुरु हुनेछ । ८ खेलमा ३ वटा जितेको विराटनगर ६ अङ्ककासाथ चौथो स्थानमा र समान खेलमा २ वटा जितेको फार वेस्ट ४ अङ्ककासा...

पोखरालाई हराउँदै जनकपुर प्लेअफमा

काठमाडौं । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा जनकपुर रोयल्सले पोखरा एभेन्जर्समाथि ६ विकेटको जित निकालेको छ । यो जितसँगै जनकपुर रोयल्स नेपाल टी–ट्वान्टी लिगको प्लेअफमा पुगेको छ । ९ खेलमा ६ जित हात पारेको जनकपुरको १२ अंक भएको छ । जनकपुर प्लेअफ पुग्ने दोस्रो टिम हो । यसअघि लुम्बिनी अल स्टार्सले शीर्ष दुईमा […]

नेपाल टी–२० लिग : आज लुम्बिनी र पोखरा तथा जनकपुर र विराटनगर भिड्दै

काठमाडौं, पुस १६ । नेपाल टी–२० लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा लुम्बिनी अल स्टार र पोखरा एभेन्जर्स बिहान ९ बजे खेल्दैछन् । पाँच खेलमा अपराजित लुम्बिनी १० अङ्कका साथ अङ्कतालिकाको शीर्ष स्थानमा छ । ६ वटा खेल खेलेर एउटा मात्र जितेको पोखरा २ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । आज […]

नेपाल टी–२० क्रिकेट लिग : लुम्बिनी र पोखरा तथा जनकपुर र विराटनगर खेल्दै

काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा लुम्बिनी अल स्टार र पोखरा एभेन्जर्स बिहान ९ बजे खेल्दैछन् । पाँच खेलमा अपराजित लुम्बिनी १० अङ्कका साथ अङ्कतालिकाको शीर्ष स्थानमा छ । ६ वटा खेल खेलेर एउटा मात्र जितेको पोखरा २ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । आज हुने दोस्रो खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्ग्स दिउँसो १ बजे खेल्दैछन् । चार खेलमा ३ खेल जितेको जनकपुर ६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा २ वटा जितेको विराटनगर ४ अङ्कका साथ चौथो स्थानमा ...

विश्व बैंकको सहयोगमा लुम्बिनी र जनकपुरमा अक्सिजन प्लान्ट सञ्चालनमा

काठमाडौं, मंसिर १९ । विश्व बैंकको सहयोगमा लुम्बिनी र जनकपुर प्रदेशमा नयाँ अक्सिजन प्लान्ट सञ्चालमा आएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल र जनकपुर प्रादेशिक अस्पतालमा आधुनिक अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो । स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख मदनकुमार उपाध्याय र विश्व बैंकका नेपाल, मल्दिभ्स र श्रीलंकाका राष्ट्रिय निर्देशक फरिस हडाड जर्भोसले आइतबार संंयुक्त रुपमा यी अक्सिजन […]