नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

२७ पुस, काठमाडौं । नेपाल टी–२० लिगको फाइनलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किङ्सलाई १३४ रनको लक्ष्य पेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी १९.२ ओभरमा अल आउट भयो । सुरुवात राम्रो गरे पनि मध्यक्रममा ब्याटरहरुको प्रदर्शन अपेक्षाअनुसारको नहुँदा लुम्बिनी १३३ रनको कमजोर योगफलमा सिमित भयो । ओपनरहरु हरमित […]

सम्बन्धित सामग्री

नेपाल टी–२० लिग : लुम्बिनी अल स्टार्स भयो च्याम्पियन

काठमाडौं : नेपाल टी–२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ। आज भएको फाइनल खेलमा विराटनगरलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि कब्जा गरेको हो।जितका लागि लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १०९ रनमा  समेटियो। विराटनगरका लागि अर्जुन साउदले सर्वाधिक ३४ तथा पृथु बाँस्कोटाले ३१ रनको योगदान गरे। हुसेन तलतले १३ रन जोडे पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।विराटनगरलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका हर्मि

नेपाल टी-२० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई

विराटनगर सुपर किङ्सलाई २४ रनले पराजित गर्दै लुम्बिनी अल स्टार्स नेपाल टी-२० लिग पहिलो संस्करणको च्याम्पियन बनेको छ ।

नेपाल टी- २० लिग: विराटनगरलाई पराजित गर्दै लुम्बिनी च्याम्पियन

काठमाडाैँ- नेपाल टी-२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ। बुधबार टियू मैदान कीर्तिपुरमा भएको फाइनलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै उपाधि जितेको हो। विराटनगरको यो जारी प्रतियोगितामा लुम्बिनीसँग तेस्रो हार हो। यसअघि समूह चरणका दुई खेलमा पनि विराटनगर लुम्बिनीसँग पराजित भएको थियो। फाइनलमा लुम्बिनीले विराटनगरलाई जितका लागि १३४ रनको सामान्य लक्ष्य […]