पाकिस्तानी बलरले लिए भारतीय विश्वकप विजेता कप्तानको विकेट

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय यू–१९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्द्र नेपाल टि२० लिगमा दोस्रो खेलमा पनि सुरुवातमै आउट भएका छन् । लुम्बिनी अल स्टार्सका ओपनर उन्मुक्त विराटनगर सुपर किंग्सविरुद्ध दोस्रो ओभरको पाँचौं बलमा टप एज लागेर दुई रनमै आउट भएका छन् । पाकिस्तानका तीव्र गतिका बलर हुसन तालतको दोस्रो ओभरको पाँचौं बलमा उन्मुक्त टप […]

सम्बन्धित सामग्री

सुदूरपश्चिमसँग काठमाडौंको फराकिलो हार, नरेनले लिए ५ विकेट

प्रतियोगितामा पाँच विकेट लिने नरेन दोस्रो बलर हुन् । यसअघि चितवन राइनोजका पाकिस्तानी फास्ट बलर सोहल तनवीरले काठमाडौंविरुद्ध नै पाँच विकेट लिएका थिए ।

पाकिस्तानी बलर तनभिरले ध्वस्त बनाए काठमाडौंको ब्याटिङ

चितवनका पाकिस्तानी बलर सोहेल तनभिरले ५ विकेट लिएपछि काठमाडौंको ब्याटिङ लाइन ध्वस्त भएको हो । उनले विस्फोटक ब्याटिङ गरिरहेका डच खेलाडी माइकल लेभिट, स्टेफन स्केन्जाइ, भीम सार्की, करण केसी, र साहब आलमको विकेट लिए ।

नेपाली मनमनमा क्रिकेट

अब एसियन कपमा गुल्सन झाले भारतका कुलदीप यादवको बलमा छक्का हानेको र सोही खेलमा विराट कोहोलीलाई आउट गरेको हेर्ने मन छ,’ सामाजिक सञ्जालमा मिलन रायमाझी लेख्छन्, ‘अनि अर्को खेलमा सन्दीप लामिछानेले पाकिस्तानी खेलाडी बाबर आजमको विकेट लिएपछि नेपाली दर्शकतिर फर्के...

नेपाली मनमनमा क्रिकेट

अब एसियन कपमा गुल्सन झाले भारतका कुलदीप यादवको बलमा छक्का हानेको र सोही खेलमा विराट कोहोलीलाई आउट गरेको हेर्ने मन छ,’ सामाजिक सञ्जालमा मिलन रायमाझी लेख्छन्, ‘अनि अर्को खेलमा सन्दीप लामिछानेले पाकिस्तानी खेलाडी बाबर आजमको विकेट लिएपछि नेपाली दर्शकतिर फर्के...

पाकिस्तानका कसिम अक्रमले बनाए दुर्लभ कीर्तिमान

काठमाडौं । पाकिस्तानी युवा क्रिकेटर कसिम अक्रमले युथ ओडिआई(युवा एक दिवशीय क्रिकेट)मा दुर्भल कीर्तिमान बनाएका छन् । वेस्ट इन्डिजमा भइरहेको आईसीसी यू-१९ विश्वकप अन्तर्गत श्रीलंकाविरुद्ध पाँचौ स्थानको लागि भएको खेलमा कसिमले ब्याटिङमा शतक तथा बलिङमा पाँच विकेट लिदै नयाँ कीर्तिमान कायम गरेका हुन् । युवा एकदिवशीय क्रिकेटको ४५ वर्षको इतिहासमा एउटै खेलमा शतक पूरा गर्ने […]

शाहीनशाह अफ्रिदी : भारतविरुद्ध ‘हिरो’ सेमिफाइनलमा ‘जिरो’ !

डडेल्धुरा : टी–२० विश्वकप सुपर १२ को आफ्नो पहिलो खेलमा पाकिस्तानी टोलीका युवा फास्ट बलर शाहीनशाह अफ्रिदीले भारतविरुद्ध शानदार बलिङ गरे।उनले रोहित शर्मा, केएल राहुल र कप्तान विराट कोहलीलाई आउट गरेका थिए। त्यतिबेला उनीमा खुसीको सीमा नै थिएन। उनले पहिलो विकेट लिएपछि बाउन्ड्री लाइनमा उभिएर उत्सव मनाए। तर, यो खुसी केही दिनको पाहुना मात्र बन्यो। यो खुसी अष्ट्रेलियाको टोलीले खोसिदियो। भारतीय टोलीको टपअर्डर तहसनहस पारेका थिए।पावरप्लेमा पहिलोपटक तीन ओभर बलिङ गरेका शाहीनले पहिलो दुई ओभरमा दुई विकेट

वेस्टइन्डिजविरुद्ध सम्हालियो पाकिस्तान

पाकिस्तान र वेस्टइन्डिजबीच जारी दोस्रो टेस्टमा खराब सुरुवातका बाबजुत पाकिस्तान सम्हालिएको छ। कप्तान बाबर आजम र फवाद आलमले चौंथो विकेटका लागि उत्कृष्ट साझेदारी सम्भव बनाएपछि वेस्टइन्डिजसँगको दोस्रो टेस्टमा पाकिस्तानले राम्रो पुनरागमन सम्भव बनायो।दोस्रो टेस्टको पहिलो दिन टस हारेर ब्याटिङ गरेको पाकिस्तान लगालग तीन विकेट गएपछि दबाबमा परेको थियो। तर दिनको खेल सकिंदा ४ विकेट गुमाएर २१२ रन बनाउँदै आकर्षक पुनरागमन सम्भव बनायो। पाकिस्तानी फवाद ७६ रनमा रिटायर्ट हर्ट भएर पेभिलियन फर्किंदा बाबर १३ चौकाको सह

पाकिस्तानी क्रिकेटर साहिद काठमाडौं किंग्स इलेभेनमा आबद्ध

काठमाडौं (अस) । पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान अलराउन्डर साहिद अफ्रिदीले एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । चौथो संस्करणको ईपीएलमा उनले काठमाडौं किंग्स इलाभेनबाट खेल्ने भएका हुन् । काठमाडौं किंग्सले विदेशी खेलाडीका रूपमा साहिद अफ्रिदीलाई अनुबन्ध गरेको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । नेपाली लिग खेल्न आउने विदेशीमध्ये अफ्रिदी सबैभन्दा सफल खेलाडी हुन् । अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३९८ एकदिवसीय र ९९ ट्वान्टी–२०अन्तर्राष्ट्रिय खेल खेलेका छन् । सन् १९९६ मा केन्याविरुद्धको खेलबाट अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले सन् १९९६ मा श्रीलंकाविरुद्धको खेलमा ३७ बलमा १०० रन बनाएका थिए । यो विश्व क्रिकेटमा लामो समयसम्म रेकर्डका रूपमा रहेको थियो । अफ्रिदीले एकदिवसीय क्रिकेटमा ८ शतक र ३९ अर्धशतकसहित ८ हजार ६४ रन बनाएका छन् । त्यस्तै, उनले एकदिवसीय क्रिकेटमा ३९५ विकेट लिएका छन् । ट्वेन्टी–२० मा उनले १ हजार ४१६ रन बनाएका छन् भने ९८ विकेट लिएका छन् । चौथो संस्करणको ईपीएल असोज ९ गतेदेखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा हुने तालिका सार्वजनिक भएको छ ।

यासिरले १४ विकेट लिँदा पाकिस्तानको इनिङको जित

काठमाडौं । यासिर साहले उत्कृष्ट बलिङ गर्दै १४ विकेट लिँदा पाकिस्तानले दोस्रो टेष्टमा न्यूजिल्याण्डलाई एक इनिङ र १६ रनले हराएको छ । यासिरले १८४ रन खर्चिएर १४ विकेट लिए । यो पाकिस्तानी बलरको दोस्रो उत्कृष्ट बलिङ …

दोहोरो शतक प्रहार गर्ने फखर बने पहिलो पाकिस्तानी

फखर जमान एकदिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने  पहिलो पाकिस्तानी खेलाडी बनेका छन्। शुक्रबार भएको खेलमा जमानको कीर्तिमानी प्रदर्शन  गरेपछि पाकिस्तानले घरेलु टोली जिम्बावेलाई २२४ रनले पराजित गर्‍यो। बुलावायोमा जमानले अविजित २१० रन बनाएपछि पाकिस्तानले निर्धारित ५० ओभरमा १ विकेट गुमाएर ३९९ रनको उच्च स्को...