कांग्रेस प्रदेश २ अधिवेशनमा दुई पक्षबीच कुटाकुट

धनुषा । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनस्थलमा दुई पक्षबीच कुटाकुट भएको छ । सभापतिका उम्मेदवार रामसरोज यादव र कृष्ण यादव पक्षबीच कुटाकुट भएको हो । आजै राति मतदान हुनुपर्ने पक्ष र विपक्षमा दुवै उम्मेदवारका समर्थकहरुले एक आपसमा विवाद गरेका हुन् । निर्वाचन समितिले दुई पक्षका प्रतिनिधि बोलाएर मतदानको विषयमा राखेको छलफलमा कृष्ण यादव पक्षले […]

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश २ अधिवेशन : दुई पक्षबीच कुुटाकुटपछि स्थगित मतदान सुरु

कांग्रेसको प्रदेश २ समिति चयन गर्न जनकपुरको गोपाल धर्मशालामा बुधबार स्थगित भएको मतदान आज सुरु भएको छ  । प्यानल बनाएर उम्मेदवारी दिएका देउवा तथा निधि–शेखर पक्षबीच बुधबार कुटाकुट भएपछि मतदान...

कांग्रेस प्रदेश २ को हिजो स्थगित भएको निर्वाचन आज हुँदै

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन अन्तर्गत हिजो रोकिएको निर्वाचन आज हुने भएको छ । हिजो मतदाता नामावली प्रकाशनमा भएको ढिलाईको बहानामा दुई पक्षबीच कुटाकुट हुँदा स्थगित गरिएको मतदान आज दिउँसो १ बजेपछि गर्ने सहमति गरिएको छ । निर्वाचन अधिकृत प्रह्लाद गौतमले बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिए पनि मतपत्र छाप्न ढिलाई […]

कांग्रेस प्रदेश २ अधिवेशनमा कुटाकुट, मतपत्र नछापिँदा निर्वाचन अनिश्चित

२ नम्बर प्रदेशमा नेपाली कांग्रेसको प्रदेश कार्यसमितिको निर्वाचन अनिश्चित बनेको छ ।  प्रदेश अधिवेशनबाट नेतृत्व चयनको लागि निर्वाचन हुन लागेको समयमा २ पक्षबीच झडप भएको छ ।  जनकपुरधामस्थित गोपाल धर्मशालामा भइरहेको अधिवेशनमा सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधि पक्षका प्रतिनिधिबीच कुटाकुट भएको हो ।  निधिको पक्षबाट रामसरोज यादव सभापतिका उम्मेदवार छन् । उनलाई डा. शेखर कोइराला प्यानलको पनि समर्थन रहेको छ । शेरबहादुर देउवाको पक्षबाट रामकृष्ण यादव सभापतिका उम्मेदवार बनेका छन् ।  हालसम्म निर्वा...

कांग्रेस प्रदेश–२ अधिवेशनमा कुटाकुट : भोलि मात्रै मतदान

कांग्रेस प्रदेश–२ को नेतृत्व चयनका लागि बिहीबार मात्रै मतदान हुने भएको छ । बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन अधिकृत प्रल्हाद गौतमले जानकारी दिए ।  यसअघि बुधबार मतदान गर्ने...

कांग्रेस प्रदेश २ को अधिवेशनमा कुटाकुट

प्रदेश निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्न ढिलो गरेपछि सभापतिका उम्मेदवार रामसरोज यादव र कृष्ण यादवबीच झडप भएको हो ।

कांग्रेस प्रदेश २ को अधिवेशनमा कुटाकुट

जनकपुर । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशनमा कुटाकुट भएको छ । समितिको मतदानको विषयलाई लिएर दुई समूहबीच झडप भएको हो । सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच कुटाकुट भएको छ ।

कांग्रेस प्रदेश २ अधिवेशनमा कुटाकुट, प्रहरीद्वारा लाठीचार्ज

जनकपुरमा जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनस्थलमा दुई पक्षबीच कुटाकुट भएको छ । सभापतिका उम्मेदवार रामसरोज यादव र कृष्ण यादव पक्षबीच कुटाकुट भएको हो । आजै राति मतदान हुनुपर्ने पक्ष र विपक्षमा दुवै उम्मेदवारका समर्थकहरुले एक आपसमा विवाद गरेका हुन् । विवादले उग्ररुप लिएपछि प्रहरीले अधिवेशन स्थलमा लाठीचार्जसमेत गरेका छन् ।