कांग्रेस प्रदेश २ अधिवेशन : मतदान गर्ने विषयमै विवाद

जनकपुरधाम– कांग्रेस प्रदेश २ अधिवेशनमा निर्वाचनको विषयमा विवाद हुँदा अझै मतदान प्रक्रिया सुरु हुन सकेको छैन । निर्वाचन कार्यतालिकाअनुसार बुधबार मतदान गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन । सभापतिका दुई प्रत्यासी कृष्ण यादव र रामसरोज यादवका समर्थकबीच मतदान बुधबार गर्ने कि बिहीबार गर्ने भन्ने विषयमा विवाद हुँदा मतदान प्रक्रिया सुरु हुन नसकेको हो […]

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश २ अधिवेशन : १८ सय ८१ प्रतिनिधिले गरे मतदान

कांग्रेस प्रदेश २ का १९ सय ३८ प्रतिनिधिमध्य १८ सय ८१ ले मतदान गरेका छन् । धनुषा र महोतरीको बुथमा ४६६ मतदाता अर्थात सबैले मतदान गरेका छन् ।  सिरहा र सप्तरीको...

कांग्रेस प्रदेश २ अधिवेशन : मतदान सकियो, केहीबेरमा मतगणना गर्ने तयारी

काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि मतदान प्रक्रिया सकिएको छ। राति ८:०५ वजे मतदान सकिएको हो। जनकपुरको रामचोकस्थित गोपाल धर्मशालामा भएको मतदानमा १८८१ मत खसेको निर्वाचन समितिले जनाएको छ। मतगणना एक/डेढ घण्टा पछि शुरु गर्ने तयारी रहेको निर्वाचन समितिले बताएको छ। बुधवार नै निर्वाचन…

कांग्रेस प्रदेश २ अधिवेशन :९७७ मत खस्यो

काठमाडौँ, ८ पुस। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज भइरहेको मतदान जारी छ । योसँगै उम्मेदवारहरुले मतदातासँग मत माग्ने क्रम पनि जारी रहेको छ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाइमा भएको ढिलाइका कारण आज बिहान १० बजेदेखि मतदान सुरु भएको थियो । प्रदेश २ कार्यसमिति […]

का‌ग्रेस प्रदेश २ अधिवेशनको मतदान जारी, ७०० मत खस्यो

नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन जनकपुरमा जारी छ । बिहान साढे नौ बजेदेखि सुरु भएको मतदान अहिलेसम्म करिब ७०० मत खसेको निर्वाचन अधिकृत विनय कुमार सिंहले जानकारी दिए । ‘चारवटा...

कांग्रेस प्रदेश २ अधिवेशन : मतदान जारी

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ काे प्रथम अधिवेशनअन्तर्गत जनकपुरधाममा मतदान भइरहेकाे छ । ६७ पदका लागि बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान ९ः३० बजेदेखि सुरु भएको हाे । प्रदेश २ का करिब दुई हजार मतदाता निर्वाचनमा सहभागी छन् । मतदान अपरान्ह ३ बजेसम्म चल्ने निर्वाचन समितिले जानकारी दिएको छ । ७२ पदका लागि […] The post कांग्रेस प्रदेश २ अधिवेशन : मतदान जारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस प्रदेश २ अधिवेशन : सभापति दुवै उम्मेदवार भन्छन् – हाम्रो जीत पक्का

जनकपुरधाम – नेपाली कांग्रेस प्रदेश २ को निर्वाचनमा मतदान गरेपछि सभापतिका दुवै उम्मेदवारले आफूहरुको जीत पक्का रहेको दावी गरेका छन्। मतदानपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै दुवै उम्मेदवारले निर्वाचनमा मतदाताहरु आफूहरुको पक्षमा रहेको र राम्रो मतान्तरले जीत हासिल गर्ने दावी गरेका हुन्। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको समूहबाट उम्मेदवार बनेका रौतहट सभापति कृष्ण यादवले आफूले शतप्रतिशत […]

कांग्रेस प्रदेश २ अधिवेशन : दुई पक्षबीच कुुटाकुटपछि स्थगित मतदान सुरु

कांग्रेसको प्रदेश २ समिति चयन गर्न जनकपुरको गोपाल धर्मशालामा बुधबार स्थगित भएको मतदान आज सुरु भएको छ  । प्यानल बनाएर उम्मेदवारी दिएका देउवा तथा निधि–शेखर पक्षबीच बुधबार कुटाकुट भएपछि मतदान...

कांग्रेस प्रदेश २ अधिवेशन : अझै सुरु भएन मतदान

जनकपुरधाम – नेपाली कांग्रेस प्रदेश २ अधिवेशनअन्तर्गत मतदान अझै सुरु हुन सकेको छैन। बुधबार दुवै उम्मेदवार पक्षबीच झडप भएपछि बुधबार निर्वाचन स्थगित गरिएको थियो। प्रदेश निर्वाचन समिति बुधबार हुने भनिएको निर्वाचन मतपत्र पूरा नछपाएको भन्दै आज ८ बजेका लागि निर्वाचन तय गरिएको थियो। तर आज मतदानस्थलमा मतदाताहरुलाई समेत अहिलेसम्म प्रवेश दिइएको छैन। पदाधिकारी तथा सदस्यसहित […]