काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको प्रदेश २ सभापतिमा कृष्ण यादवलाई उम्मेद्वार बनाउने भएको छ। १३ औं महाधिवेशनबाट रौतहटको पार्टी सभापति बनेका यादवलाई संस्थापनले प्रदेश सभापतिको उम्मेद्वार बनाउने निर्णय गरेको हो । संस्थापन पक्षका नेता गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण, नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डे, रामहरि खतिवडा, उदयशमशेर राणा, […]