धनुषा – नेपाली कांग्रेसको प्रदेश २ सभापतिका लागि रामसरोज यादव र कृष्णा यादवको उम्मेदवारी परेको छ । रामसरोज यादव प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री हुनुहुन्छ भने कृष्ण यादव पार्टीको रौतहट जिल्ला सभापति हुनुहुन्छ ।
कृष्णा यादव पार्टी सभापति शेरबहादुर देउवा निकट र रामसरोज नेता विमलेन्द्र निधि निकट हुनुहुन्छ । यसअघि अधिवेशनको मङ्सिर १६ गते नै उद्घाटन भए पनि सर्लाहीसहित केही जिल्लाबाट प्रतिनिधि छनोट नभएकाले निर्वाचन कार्यक्रम स्थगित भएको थियो ।
देउवा पक्षबाट उम्मेदवारी दर्ता गराउनुभएका कृष्णा यादवले कांग्...