प्रेम सम्बन्धमा धोका दिएपछि सुजिताले आत्महत्या गरेको भन्दै उनको नजिकका नातेदारविरुद्ध दुरुत्साहन मुद्धा

काठमाडौं- चितवनकी २३ वर्षीया सुजिता भण्डारीले आत्महत्या गरेको निष्कर्श निकाल्दै उनको नजिकका नातेदारविरुद्ध प्रहरीले दुरुत्साहन मुद्धामा अनुसन्धान अगाडि बढाएको छ। चितवन प्रहरीले नजिकका नातेदार पर्ने २३ वर्षीय युवकविरुद्ध जिल्ला अदालतबाट बुधबार म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ। झापा घर भएका ती युवकलाई करिब दुई साता अघि नै  नियन्त्रणमा लिएर अभद्र व्यवहारमा म्याद थपिएको थियो। पोष्ट […]

सम्बन्धित सामग्री

करणीपछि बालिकाद्वारा आत्महत्या, दोषीलाई पक्राउको माग गर्दै प्रदर्शन

सिरहामा बालिकालाई करणी गरी आत्महत्या गर्न दुरुत्साहन गर्ने युवकलाई कारबाहीको माग गर्दै  स्थानीयहरूले प्रदर्शन गरेका छन् । सिरहाको मिर्चैया नगरपालिका १ मल्हनियाँकी १४ वर्षीया बालिकालाई करणी गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै स्थानीयले गाउँकै दुई युवकलाई कारबाहीको माग गरेका हुन् । गत सोमबार राति करिब १ बजे स्थानीयले २० वर्षीय विमलेश महरा र २४ वर्षीय शतिस साफीलाई बालिकासँग फेला परेको बताएका छन् । गाउँलेहरु शतिसलाई समात्न सफल भएका थिए भने विमलेश भागेका थिए । शतिसले विवाह गर्ने प्रलोभन द

सुजिता भण्डारी मृत्यु प्रकरणः प्रेम सम्बन्धमा रहेका दाजु सुकदेवले पाए सफाइ

चितवन, १६ बैशाख । सुजिता भण्डारी मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दा लागेका सुकदेव भण्डारीले सफाइ पाएका छन् । चितवनको राप्ती नगरपालिका–३ की भण्डारीको आत्महत्यासम्बन्धि मुद्दामा चितवन जिल्ला अदालतले सुकदेवलाई सफाइ दिएको हो । सुजिताको गत साउन ३१ गते आत्महत्या दुरुत्साहनका कारण मुत्यु भएको भन्दै परिावारले उनकै ठुलो बुवाको छोरा सुकदेवविरुद्ध मुद्दा दायर गरेका थिए । […]

विद्यार्थीको आत्महत्या दुरुत्साहन आरोपमा प्रधानाध्यापक पक्राउ

कोहलपुरस्थित दीपज्योति सेकेन्डरी स्कुलका प्रधानाध्यापक दमन पाण्डेलाई आफ्नै छात्राको आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले पक्राउ गरेको छ । एक साताअघि १७ वर्षीया छात्राले आत्महत्यामा प्रिन्सिपल पाण्डेको दुरुत्साहन गरेको हुनसक्ने भन्दै प्रहरीले पक्राउ गरेको हो ।

अन्तरजातीय विवाहपछि श्रीमानले नै आत्महत्या दुरुत्साहन गरेको भन्दै प्रहरीमा उजुरी

रूपन्देही । अन्तरजातीय विवाह गरेकै कारण श्रीमानको यातनापछि श्रीमतीलाई आत्महत्या गर्न बाध्य भएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी परेको छ । बुटवल ६ पुरानो बसपार्कमा कोठाभाडामा बस्दै आएकी अर्घाखाँची शितगंगाकी २ की २१ वर्षीया सृजना सुनारलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै प्रहरीमा उजुरी परेको हो । सुनारका माइती पक्षले प्रहरीमा उजुरी दिएका हुन् । […]

सुजिता हत्यामा आत्महत्या दुरुत्साहन मुद्दा

चितवन । चितवन राप्ती–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणमा उनका आफन्तले प्रहरीमा आत्महत्या दुरुत्साहनको मुद्दा दिएका छन् । सुजितालाई आत्महत्याका लागि दुरुत्साहन गरिएको भन्दै सुजिताकी आमा अम्बिका भण्डारीले आफन्त पर्ने एक युवकको नाम तोकेर जिल्ला प्रहरी कार्यालय चितवनमा मुद्दा दर्ता दर्ता गरेकी हुन् । प्रहरीले युवकको नाम भने सार्वजनिक गरेको छैन । उनले […]

मानसिंहविरुद्ध आत्महत्या दुरुत्साहनमा अनुसन्धान जारी

दैलेख : चार सन्तानसहित फागुन २३ गते कर्णाली नदीमा हेलिएकी दैलेखको आठबीस नगरपालिका–३ निमाएलकी ३५ वर्षीया सुकी वडुवाल घटनामा प्रहरीले आत्महत्या दुरुत्साहनमा अनुसन्धान थालेको छ।सुकीका श्रीमान मानसिंह बडुवालले आत्महत्या दुरुत्साहन गरेको भन्दै प्रहरीले अनुसन्धान थालेको हो। चैत ४ गते मानसिंह बडुवालका विरुद्ध सुकीका भाइ बजिर बहादुर थापाले ज्यान सम्बन्धी कसुर (आत्महत्या दुरुत्साहन) मा जाहेरी दिएकाथिए।जाहेरी पछि मानसिंहलाई चैत ६ गते पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दैलेखक

आत्महत्या दुरुत्साहन गरेको आरोपमा पक्राउ

तीन दिनअघि आत्महत्या गरेर मृत्यु भएकी एक जना महिलाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या गरेको भनिएकी महिलाका माइती पक्षले छोरीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै प्रहरीकहाँ उजुरी दिएपछि श्रीमानलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।