काठमाडौं, २० मंसिर । जलेर मृत्यु भएको अवस्थामा भेटिएकी काठमाडौंको दरबारमार्गस्थित केल्मी ब्राण्डको शोरुमकी सञ्चालक पुष्पा न्यौपानेको परिवारले ४ जनाविरुद्ध किटानी जाहेरी दिएको छ । विवाहका लागि गत भदौमा २९ वर्षीय सुधन संग्रौलासँग न्यौपानेको इन्गेजमेन्ट भएको परिवारले बताएको छ । इन्गेजमेन्ट टुटेपछि विरक्तिएकी पुष्पाको मृत्यु शंकास्पद भएको भन्दै परिवारले ४ जना विरुद्ध प्रहरी वृत्त महाराजगञ्जमा […]