चितवन, १६ बैशाख । सुजिता भण्डारी मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दा लागेका सुकदेव भण्डारीले सफाइ पाएका छन् । चितवनको राप्ती नगरपालिका–३ की भण्डारीको आत्महत्यासम्बन्धि मुद्दामा चितवन जिल्ला अदालतले सुकदेवलाई सफाइ दिएको हो । सुजिताको गत साउन ३१ गते आत्महत्या दुरुत्साहनका कारण मुत्यु भएको भन्दै परिावारले उनकै ठुलो बुवाको छोरा सुकदेवविरुद्ध मुद्दा दायर गरेका थिए । […]