दुई साताअघिको घटना हो। एक पुरुष आफूलाई आत्महत्या गर्न प्रेरित गरेको भन्दै उजुरी लिएर पुगे प्रहरीकहाँ। उजुरीको एक पक्ष उनी आफैँ थिए। अर्को पक्ष उनका आफन्त। अर्थात् आफ्नै साढु दाइले आफूलाई आत्महत्याका लागि प्रेरित गरेको भन्दै प्रहरीसम्म पुगे उनी।
प्रहरीले सबै घटनाक्रम बुझ्यो। ठाडो उजुरीसमेत दिन लगायो। अरु उजुरीभन्दा यस…