कोहलपुरस्थित दीपज्योति सेकेन्डरी स्कुलका प्रधानाध्यापक दमन पाण्डेलाई आफ्नै छात्राको आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले पक्राउ गरेको छ । एक साताअघि १७ वर्षीया छात्राले आत्महत्यामा प्रिन्सिपल पाण्डेको दुरुत्साहन गरेको हुनसक्ने भन्दै प्रहरीले पक्राउ गरेको हो ।