चिकित्सक संघद्वारा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक –२०७५’ को स्वागत

काठमाडौं – नेपाल चिकित्सक संघले सरकारले ल्याएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ को स्वागत गरेको छ ।  नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारले ल्याएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ को स्वागत गर्नु भएको हो । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा बिहिबार वि...

सम्बन्धित सामग्री

डा. केसीद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाडौं : चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर पुस २५ गतेदेखि अनशनमा रहेका चिकित्सक डा. गोविन्द केसीले प्रधामन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। प्रतिनिधिसभाले बहुमतबाट पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको बारेमा प्रतिक्रिया दिन आयोजित पत्रकार सम्मेलनमा डा. केसीले राजीनामा माग गरेका हुन्। डा. केसी...

डा. केसीसँग चिकित्सा शिक्षा विधेयकबारे समितिले पुनः छलफल गर्ने

काठमाडौं : संघीय संसद् प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’का विषयमा चिकित्सक डा. गोविन्द केसीसँग पुनः छलफल गर्ने निर्णय गरेको छ। समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले विधेयकको केही व्यवस्थामा थप स्पष्टता आवश्यक रहेको निष्कर्ष निकाल्दै डा. केसीसँग पुनः छलफल गर्ने निर्णय ग...

डाक्टर केसीले मागे शिक्षा मन्त्री पोखरेलको राजीनामा

काठमाडौं – वरिष्ठ चिकित्सक गोविन्द केसीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गर्नु भएको छ । वरिष्ठ चिकित्सक केसीले प्रधानमन्त्री केपी ओलीसँग गरिएको सम्झौता अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउन अवरोध गरेको दाबी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलको राजीनामा माग ...

‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक -२०७५’ माथिको दफावार छलफलमा डा. केसी

काठमाडौं – प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथिको दफावार छलफलमा वरिष्ठ चिकित्सक गोविन्द केसी पनि सहभागी हुनु भएको छ ।  बुधबार समितिको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथिको दफावार छलफलमा वरिष्ठ चिकित्सक केसी पनि सहभागी हुनु भएको हो । तर, उहा...

चिकित्सा शिक्षा विधेयक परिमार्जनसम्बन्धी सहमति केलाउँदै सांसदहरू

प्रकाश सिलवाल काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा विधेयक परिमार्जनबारे  सरकार र चिकित्सक डा गोविन्द केसीबीच भएको नौ बुँदे सहमतिलाई सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले मसिनो गरी केलाउन थालेका छन्। चिकित्सा शिक्षामा दीर्घकालीन प्रभाव पर्न सक्ने भएकाले उक्त कानून बनाउँदा केसीसँगको सहमति र मुलुकको आवश्यकतालाई...

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल फिर्ता गर्न सरकारसँग गगन थापाको माग

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल फिर्ता लिन सरकारसँग पुनः माग गर्नु भएको छ । कांग्रेस नेता थापाले सरकारले अहिले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिए वरिष्ठ चिकित्सक गोविन्द केसीले पनि आमरण अनसन तोड्ने ...

चिकित्सा विधेयक तत्काल फिर्ता लिन गगन थापाको माग :: Pahilopost.com

काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल फिर्ता लिन सरकारसँग पुनः माग गरेका छन्। काँग्रेस नेता थापाले सरकारले हाल संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिए वरिष्ठ चिकित्सक गोविन्द केसीले पनि आमरण अनसन तोड्ने विश्वास पनि