डा. केसीद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाडौं : चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर पुस २५ गतेदेखि अनशनमा रहेका चिकित्सक डा. गोविन्द केसीले प्रधामन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। प्रतिनिधिसभाले बहुमतबाट पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको बारेमा प्रतिक्रिया दिन आयोजित पत्रकार सम्मेलनमा डा. केसीले राजीनामा माग गरेका हुन्। डा. केसी...

सम्बन्धित सामग्री

अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

त्रिचन्द्र क्याम्पसका नेपाल विद्यार्थी संघले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका छन्।...

वडाध्यक्षको राजीनामा माग गर्दै वडा कार्यालयमा तालाबन्दी

सल्यान : वडाध्यक्षको राजीनामा माग गर्दै सुर्खेतको सिम्ता गाउँपालिका ३ को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्।वडाध्यक्ष लोक बहादुर शाहीले सामाजिक आचरण र अनैतिक कार्य गरेको भन्दै आग्रिगाउँका स्थानीयले वडाध्यक्षको राजीनामा माग गर्दै वडा कार्यालयमा मंगलबार तालाबन्दी गरेका हुन्।तालाबन्दी पछि स्थानीयले जारी गरेको विज्ञप्तिमा वडाध्यक्ष जस्तो पदीय जिम्मेवारीलाई बिर्सिएर नैतिकहीन र कानुनी राज्यको बर्खिलाप हुने गरी कार्य गरेका वडाध्यक्षको राजीनामा माग गरिएको उल्लेख गरिएको छ।जनताको प्रतिनिधिल

सुरक्षागार्डलाई थुनाएपछि पर्यटनमन्त्रीको राजीनामा माग

काठमाडौँ  – पूर्वसुरक्षाकर्मी परिषद् नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको राजीनामा माग गरेको छ। मन्त्री श्रेष्ठले ठमेलस्थित भीएफएस ग्लोबलको सुरक्षामा खटिएका सुरक्षागार्ड शेरजंग गुरुङमाथि राज्यशक्तिको दुरुपयोग गरेर जेल हालेको भन्दै परिषद्ले राजीनामा माग गरेको हो। शुक्रबार सुरक्षामा खटिएका गरुड सेक्युरिटिज गार्डका सुपरभाइजर ५१ वर्षीय गुरुङमाथि दुव्र्यवहार गरेको आरोप लागेको छ। सोही आरोपमा गुरुङ […]

तीन प्राध्यापक संगठनद्वारा त्रिवि पदाधिकारीको राजीनामा माग

त्रिभुवन विश्वविद्यलयका तीन प्राध्यापक संगठनले विश्वविद्यालयका पदाधीकारीको राजीनामा माग गरेका छन्। एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र प्रजातन्त्रवादी प्राध्यापक संगठनले मंगलबार एक वक्तव्य जारी गर्दै पदाधीकारीको राजीनामा माग...

संगठनद्धारा त्रिवि पदाधिकारीको राजीनामा माग

काठमाडौं, २४ फागुन । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुको राजीनामा माग गरिएको छ । काठमाडौं–त्रिभुवन विश्वविद्यालयका तीन प्राध्यापक संगठनले त्रिविका पदाधिकारीहरुको राजीनामा माग गरेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी निकट प्राध्यापक संघले पदाधिकारीहरुलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् । एक विज्ञप्ती जारी गर्दै निश्चित राजनीतिक पार्टी र गुट स्वार्थमा लिप्त […]

जसपाको बैठकमा प्रदेश २ का मुख्यमन्त्रीको राजीनामा माग

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ । जसपा नेपालका केही कार्यकारिणी समिति सदस्यले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका राउतको राजीनामा माग गरेका हुन् ।पार्टीमा छलफल नै नगरी मन्त्री हटाउने तथा नियुक्त गर्ने काम गरेको भन्दै मुख्यमन्त्री राउतको राजीनामा माग गरिएको हो । प्रदेश २ सरकारको मन्त्रीबाट केही साता अघि पदमुक्त गरिएका रामनरेश रायले आफूलाई पार्टीमा छलफल नगरी बिना कारण मन्त्री पदबाट हटाएर आफ्नो अपमान गरिएको गुनासो

कानुन व्यवसायीहरुद्वारा गृहमन्त्री खाँणको राजीनामा माग

आन्दोलनरत कानुन व्यवसायीहरुले आइबारको विरोध प्रदर्शनका क्रममा गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका आन्दोलनरत कानुन व्यवसायीहरुले गृहमन्त्री खाँणसमेतको राजीनामा माग गरेका हुन्।   आफूहरुले गर्दै...

सर्वोच्च अदालतभित्र शंख फुकेर प्रधानन्यायाधीशको राजीनामा माग

कानुन व्यवसायीहरूले शंख फुकेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेका छन्। सोमबार सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीशको प्रवेश रोक्न मूलगेटमा धर्ना बसेका कानुन व्यवसायीहरूले शंख फुकेर जबराको राजीनामा माग गरेका हुन्।...

ट्रम्पद्वारा अमेरिकी राष्ट्रपति बाइडनको राजीनामा माग

काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडनको राजीनामा माग गरेका छन् । ट्रम्पले अफगानिस्तानको विषयलाई लिएर अमेरिकी नेतृत्वमा रहेका अन्तर्राष्ट्रिय सेनालाई युद्धग्रस्त देशबाट निकाल्ने आफ्नो योजनालाई बाइडेनले नपछ्याएको भन्दै राजीनामा माग गरेका हुन् । ट्रम्पले भनेका छन्, ‘अफगानिस्तानमा गरेको अपमानका लागि उनले राजीनामा दिनुपर्छ ।’ अमेरिकी समय अनुसार शनिवार जारी गरिएको विज्ञप्तिमा […]

विवादका बीच कांग्रेसद्वारा प्रधानमन्त्रीको राजीनामा माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । शुक्रबार राति अबेर बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा अन्य दलसहितको गठबन्धन बनाएर सरकार गठनको पहल गर्ने निर्णय गरेको हो । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र नयाँ सरकारका लागि ओलीको विकल्प दिन आफ्नै नेतृत्वमा पहल गर्ने निर्णय गरेको जानकारी दिए । ‘बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको छ,...