राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल फिर्ता गर्न सरकारसँग गगन थापाको माग

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल फिर्ता लिन सरकारसँग पुनः माग गर्नु भएको छ । कांग्रेस नेता थापाले सरकारले अहिले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिए वरिष्ठ चिकित्सक गोविन्द केसीले पनि आमरण अनसन तोड्ने ...

सम्बन्धित सामग्री

अवरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौँ । प्रमुख प्रतिपक्ष दलको प्रतिरोधबीच प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित भएको छ ।    प्रमुख प्रतिपक्ष दलको अवरोध र नाराबाजीबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक पारित ...

चिकित्सक संघद्वारा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक –२०७५’ को स्वागत

काठमाडौं – नेपाल चिकित्सक संघले सरकारले ल्याएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ को स्वागत गरेको छ ।  नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारले ल्याएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ को स्वागत गर्नु भएको हो । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा बिहिबार वि...

‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक -२०७५’ माथिको दफावार छलफलमा डा. केसी

काठमाडौं – प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथिको दफावार छलफलमा वरिष्ठ चिकित्सक गोविन्द केसी पनि सहभागी हुनु भएको छ ।  बुधबार समितिको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथिको दफावार छलफलमा वरिष्ठ चिकित्सक केसी पनि सहभागी हुनु भएको हो । तर, उहा...

‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ माथि दफावार छलफल सुरु

काठमाडौं – संघीय संसद शिक्षा तथा स्वास्थ्य समितिमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ माथि दफावार छलफल सुरु भएको छ । समितिको बुधबार बसेको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ माथि दफावार छलफल सुरु गरिएको हो । छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली का‌ंग्रेसका सांसदहरुले विधे...

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन

‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि सांसदले संशोधन दर्ता गराएका छन् ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत

काठमाडौं : सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उक्त विधेयक प्रस्तुत गरेका हुन्। डा. गोविन्द केसीको माग र प्राडा केदारभक्त माथेमा कार्यदलको प्रतिवेदन अनुसार उक्त विधेयक संशोधन गरेर पारित गर्ने यसअघि नै सहमति भएक...

संसदमा पेस गरिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता

काठमाडौं : सरकारले संसदमा पेस गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिने भएको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संसदमा पेस भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारले प्रतिस्थापन विधेयक संसदमा पे...

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुन नदिने कांग्रेसको चेतावनी

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले तयार पारेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ पारित हुन नदिने चेतावनी दिएको छ ।  कांग्रेस सांसद एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सरकारले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशका प्रावधानलाई कटौती गरेर ल्याउने तयारी गरेको त्यो विधेयक पारित हुन नदिने चेता...

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिन विज्ञको सुझाब - Naya Patrika

केदारभक्त माथेमा कार्यदलले तयार पारेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिन विज्ञले सुझाब दिएका छन् । अध्यादेशका रूपमा जारी भएको राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक २०७३ सम्बन्धमा शनिबार आयोजित बृहत् छलफल...पूरा पढ्नुहोस् »

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदीय समितिबाट पारित

संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ पारित गरेको छ । डा. भगवान कोइराला नेतृत्वको टोलीले बनाएको मस्यौदा समितिले पारित गरेको हो ।