काठमाडौं : संघीय संसद् प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’का विषयमा चिकित्सक डा. गोविन्द केसीसँग पुनः छलफल गर्ने निर्णय गरेको छ।
समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले विधेयकको केही व्यवस्थामा थप स्पष्टता आवश्यक रहेको निष्कर्ष निकाल्दै डा. केसीसँग पुनः छलफल गर्ने निर्णय ग...