काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति विपरित संसदीय समितिले पारित गरेको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सच्याउन कि नसच्याउने भनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।
काँग्रेस नेता थापाले संघीय संसद अन्तरगतको प्रतिनिधिसभा बैठकमा दिएको जवाफ स्पष्ट नभएको