काठमाडौं : संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि आज माथेमा कार्यदलका सदस्यहरूसँग छलफल गरिरहेको छ। प्रतिनिधिसभा अन्तर्गत गठित शिक्षा तथा स्वास्थ्य समितिले विधेयकमाथि छलफल सुरु गरेको हो।
संसदको उक्त समितिले छलफल गर्न कार्यदलका सदस्यहरूलाई बैठकमा बोलाएको हो। चिकित्सक गोविन्द केसीको अनशपछि उनको माग पूरा