दश बुँदे कारण दिँदै विद्यार्थीहरुले भने- एमबीबीएस र बीडीएसपछि एक वर्षे अनिवार्य कार्यानुभव हटाउ

विद्यार्थीहरुले शनिबार नेपाल चिकित्सक संघमा पत्रकार सम्मेलन गर्दै उक्त व्यवस्था हटाउन माग गरेका हुन्। उनीहरुले राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा रहेको उक्त व्यवस्था अवैज्ञानिक र अव्यवहारिक रहेको भन्दै हटाउनु पर्ने माग राखेका हुन्।

सम्बन्धित सामग्री

के भन्छन् जुम्लामा एमबीबीएस अध्ययनरत भारतीय विद्यार्थी? [भिडियो]

सोही क्रममा स्वास्थ्यखबरले भारतबाट एमबीबीएस अध्ययनका लागि प्रतिष्ठानमा भर्ना भएका तीन जना विद्यार्थी समेत भेटेको छ। भेटका क्रममा उनीहरुले नेपाल राम्रो लागेको र यहाँका मानिसहरु निकै सहयोगी रहेको प्रतिक्रिया दिएका छन्।

एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी मृत अवस्थामा फेला

एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत एक विद्यार्थी मृत अवस्थामा फेला परेका छन्।

मौका परीक्षाको माग गर्दै एमबीबीएस र बीडीएसमा ब्यारियरमा परेका विद्यार्थी अनसनमा

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल डिनको कार्यालय अगाडि एमबीबीएस र बीडीएस दोस्रो वर्षको ब्यारियरमा परेका विद्यार्थी परीक्षामा सहभागी गराउनुपर्ने भन्दै १३ दिनदेखि रिले अनसनमा बसेका छन् । तत्काल परीक्षा व्यवस्था गरिदिनुपर्ने, यदि परीक्षा नलिएको खण्डमा दुई वर्षमात्र पढाएर पाँच वर्षसम्मको ५५ देखि ६० लाख रुपैयाँसम्म असुलेको अतिरिक्त शुल्क रकम तत्काल फिर्ता गर्नुपर्ने उनीहरूको माग छ । अनसनमा बसेका विद्यार्थी राजीव दासले २०० जनाभन्दा बढी विद्यार्थी ब्यारियरमा परेका भन्दै त्रिविलाई तिरेको करिब अ

मानव हड्डीसहित पक्राउ परेका एमबीबीएस विद्यार्थी रिहा भए

मानव हड्डीसहित पक्राउ परेका एमबीबीएस विद्यार्थी रिहा भएका छन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अन्तिम वर्ष अध्ययनरत आदित्य सिन्हा मंगलबार पक्राउ परेका थिए।

मानव अंगसहित एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ

सशस्त्र प्रहरी बले मानव अंगसहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस अध्ययनरत भारतीय विद्यार्थी २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो।

आन्दोलनरत एमबीबीएस विद्यार्थीको आन्दोलनमा ७ विद्यार्थी संगठनको ऐक्यबद्धता

काठमाडौं : सात विद्यार्थी संघले काठमाडौं मेडिकल कलेज सिनामंगलमा जारी एमबीबीएस विद्यार्थीको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ। आज कलेज परिसरमा पुगेर रिले अनशनमा बसेका विद्यार्थीहरुसँग भेटेर संगठनका नेताहरुले आन्दोलनमा समर्थन जनाएका हुन्। मंगलवार सातवटा विद्यार्थी संगठनले मेडिकल कलेजका विद्यार्थी माथि भएको दमनको विरोध गर्दै ठगीको अनुसन्धान गर्न गृहमन्त्री बालकृष्ण खाणलाई ध्यानाकर्षण पत्र…

एमबीबीएस विद्यार्थीको आन्दोलनप्रति ७ विद्यार्थी संगठनको ऐक्यवद्धता

२६ पुस, काठमाडौं । एमबीबीएस विद्यार्थीको आन्दोलनप्रति संयुक्त विद्यार्थी संगठनले ऐक्यवद्धता जनाएको छ । एमालेको अनेरास्ववियुबाहेकका ७ विद्यार्थी संगठनको सोमबार दरबारमार्गमा बसेको बैठकले विभिन्न मेडिकल कलेजका विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माग पूरा गर्न दबाब दिएको हो । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियनलगायत संगठनहरूले विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौं उपत्यकामा रहेको काठमाडौं मेडिकल […]

चीनमा एमबीबीएस पढेका २५५ विद्यार्थी अन्योलमा

१५ चैत, काठमाडौं । कोभिड-१९ का कारण चीनबाट नेपाल फर्किएका चिकित्सा शास्त्र अध्ययन गरेकाका विद्यार्थी ‘इन्टर्न’ गर्न नपाएर एक वर्षदेखि अन्यौलमा छन् । नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले पाँच वर्ष एमबीबीएस र बीडीएस अध्ययन गरेर ६ देखि ९ महिना उतै ‘इन्टर्न’ गरेकालाई यता ‘इन्टर्न’ गर्न नदिएको उनीहरू बताउँछन् । विद्यार्थीका अनुसार उनीहरूको भिसाको समयावधिसमेत सकिएको छ […]