विवाहेत्तर सम्बन्धको सकस ः एउटा बिराउने, शाखा पिराउने

घटना–१ माघ २७ गते ललितपुरको इमाडोलमा एक महिलाले छोरा र छोरीको हत्या गरेपछि आफूले घरको चार तलाबाट हाम्फालेर आत्महत्या गरिन् । ३६ वर्षीया रविना महर्जनले घरको छतबाट हाम्फालेको छिमेकीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घरभित्र जाँदा दुई बालबालिका अचेत अवस्थामा भेटिएका थिए । उनीहरूलाई पनि अस्पताल लगिएको थियो । छोरा र छोरीको मृत्यु भएको […]

सम्बन्धित सामग्री

बढ्यो विवाहेत्तर सम्बन्ध

घटना-१ पाल्पाकी सरला शर्मा (नाम परिवर्तन) ल क्याम्पसमा बीएएलएलबी गर्दै थिइन्। निम्न वर्गीय घरमा जन्मिएकी उनी धेरै सपना बोकेर काठमाडौं पढ्न आएकी थिइन्। गाउँमा शक्तिशाली मानिसहरुले गरिब र अशक्तलाई दमनमा राखेको देख्दै उनी हुर्किएकी थिइन्। अन्याय र अत्याचारमा परेका मानिसको साथी बन्नुपर्छ भन्ने उनलाई सानैदेखि लागिरहन्थ्यो। प्लसटुसम्मको अध्ययन सकेर उनी कानुन पढ्न काठमाडौं आएकी थिइन्। […]

प्रधानाध्यापक स्वर्णकारको हत्यामा संलग्न पाँचजना सार्वजनिक

विवाहेत्तर सम्बन्ध हत्याको मूल कारण रहेको प्रहरीको भनाइ, पीडित परिवारको अस्वीकार बाल एकता बोर्डिङ स्कुलका

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। राष्ट्रसंघका महासचिवले संसदको संयुक्त बैठकमा सम्बोधन गरेका छन्। एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति प्रधानमन्त्री प्रचण्डले असन्तुष्टि जनाएका छन्। एमाले अध्यक्ष केपी ओलीले शासक वर्गकै स्वार्थका कारण नेपाल विकसित हुन बताएका छन्। व्यवसायीहरुले यसवर्षको तिहारमा ४० लाख थान मालाको खपत हुने बताएका छन्। प्रहरीले बाराका शिक्षक रुपेश स्वर्णकार हत्याको कारण विवाहेत्तर सम्बन्ध रहेको निष्कर्ष निकालेको छ।

विवाहेत्तर सम्बन्धबाट बाहिर कसरी निस्कने ? अपनाउनुस् यी पाँच टिप्स

विवाह एउटा पवित्र सम्बन्ध हो, चाहे तपाईंले प्रेम विवाह गर्नुभएको होस् वा मागी विवाह, विवाह बन्धनमा रहिरहँदा अरू कसैसँग सम्बन्ध राख्नु ठीक होइन । यसलाई एक्स्ट्रा मैरिटल अफेयर (विवाहेत्तर सम्बन्ध) को रुपमा हेरिन्छ । यदि तपाईं पनि संयोगवश एक्स्ट्रा मैरिटल अफेयरको जालमा फस्नु भएको छ र बाहिर निस्कन चाहनु हुन्छ भने चिन्ता नलिनुहोस्, गल्ती महसुस गर्नु नै सबैभन्दा ठूलो कुरा हो । गल्ती महसुस भएपछि तपाईं साँचो मनका साथ अघि बढेर आफ्नो वैवाहिक जीवनलाई पुनः ट्र्याकमा ल्याउन सक्नुहुन्छ । यस लेखमा हामी तपाईलाई

केवल विवाहित पुरुषसँग सम्बन्ध राख्ने महिला : पत्नी होइन, प्रेमिका बन्ने शोख

विवाहेत्तर सम्बन्ध अवैध हुन्छ । तर संसारमा लुकिछिपी यस्तो सम्बन्धमा रमाउने महिला तथा पुरुषहरु थुप्रै छन् । एकजना महिला त यस्ती छिन् जसलाई केवल विवाहित पुरुषसँग मात्र अफेयर चलाउन मज्जा आउँदछ । ती महिलालाई पुरुषसँग विवाह गर्ने कुनै इच्छा छैन । उनी कसैको पत्नी बन्न पनि चाहँदैनिन् । उनी केवल विवाहित पुरुषकी गर्लफ्रेण्ड बन्न चाहन्छिन् […]

विवाहेत्तर सम्बन्ध : प्रेमीद्वारा प्रेमिकाको दुईजना नाबालक सन्तानको हत्या

बाराको कलैयामा एक प्रेमीले प्रेमिकाका दुईजना नाबालक सन्तानको हत्या गरेका छन् । विवाहेत्तर सम्बन्धका कारण सो हत्याकाण्ड भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।नाबालक हत्या गरेको आरोपमा कलैया उपमहानगरपालिका–७ घर भएका २५ वर्षीय फरमुलाह अन्सारीलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्रेर आइतबार सार्वजनिक गरेको छ । जेठ ४ मा कलैया–७ स्थित रंगपुरमा रहेको निर्माणाधिन मदरसामा गफार मियाँका छोराहरु  ९ वर्षीय उसमान अन्सारी र ७ वर्षका अमिन अन्सारीको शव फेला परेको थियो ।वैशाख ३ गते फर

विवाहेत्तर सम्बन्ध

आफ्नै घरमा विवेक पुनमसँग स्वतन्त्र भएर बोलिरहेको थियो। बेलाबेलामा पुनमको हात समातेर रोमान्टिक कुरा गर्न कुनै संकोच मानिरहेको थिएन। पुनमलाई भने कतै सुष्माले देख्ली कि भन्ने डर थियो। तर विवेकलाई केही मतलब थिएन।

श्रीमानलाई सबक सिकाउन विवाहेत्तर सम्बन्ध

काठमाडौं। बलिउड अभिनेत्री पूनम ढिल्लनले श्रीमानलाई सबक सिकाउन विवाहेत्तर सम्बन्ध राखेको खुलासा गरेकी छन्। आफ्नो ५९ औं जन्मदिनको अवसरमा उनले श्रीमान अशोकलाई सबक सिकाउन आफू विवाहेत्तर सम्बन्ध राख्न बाध्य भएको बताइन्।अशोक अरु महिलाहरूसँगको अफेयरका कारण चर्चामा थिए। जुन कुरा पूनमलाई थाहा थियो। पूनमले त्यस्तो नगर्न पटकपटक आग्रह गरेकी थिइन्। आफ्नो कुरै नसुनेपछि त्यस्तो गर्न बाध्य भएकी हुन्।