आफ्नै घरमा विवेक पुनमसँग स्वतन्त्र भएर बोलिरहेको थियो। बेलाबेलामा पुनमको हात समातेर रोमान्टिक कुरा गर्न कुनै संकोच मानिरहेको थिएन। पुनमलाई भने कतै सुष्माले देख्ली कि भन्ने डर थियो। तर विवेकलाई केही मतलब थिएन।
घटना-१ पाल्पाकी सरला शर्मा (नाम परिवर्तन) ल क्याम्पसमा बीएएलएलबी गर्दै थिइन्। निम्न वर्गीय घरमा जन्मिएकी उनी धेरै सपना बोकेर काठमाडौं पढ्न आएकी थिइन्। गाउँमा शक्तिशाली मानिसहरुले गरिब र अशक्तलाई दमनमा राखेको देख्दै उनी हुर्किएकी थिइन्। अन्याय र अत्याचारमा परेका मानिसको साथी बन्नुपर्छ भन्ने उनलाई सानैदेखि लागिरहन्थ्यो। प्लसटुसम्मको अध्ययन सकेर उनी कानुन पढ्न काठमाडौं आएकी थिइन्। […]
काठमाडौं। राष्ट्रसंघका महासचिवले संसदको संयुक्त बैठकमा सम्बोधन गरेका छन्। एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति प्रधानमन्त्री प्रचण्डले असन्तुष्टि जनाएका छन्। एमाले अध्यक्ष केपी ओलीले शासक वर्गकै स्वार्थका कारण नेपाल विकसित हुन बताएका छन्। व्यवसायीहरुले यसवर्षको तिहारमा ४० लाख थान मालाको खपत हुने बताएका छन्। प्रहरीले बाराका शिक्षक रुपेश स्वर्णकार हत्याको कारण विवाहेत्तर सम्बन्ध रहेको निष्कर्ष निकालेको छ।
विवाह एउटा पवित्र सम्बन्ध हो, चाहे तपाईंले प्रेम विवाह गर्नुभएको होस् वा मागी विवाह, विवाह बन्धनमा रहिरहँदा अरू कसैसँग सम्बन्ध राख्नु ठीक होइन । यसलाई एक्स्ट्रा मैरिटल अफेयर (विवाहेत्तर सम्बन्ध) को रुपमा हेरिन्छ । यदि तपाईं पनि संयोगवश एक्स्ट्रा मैरिटल अफेयरको जालमा फस्नु भएको छ र बाहिर निस्कन चाहनु हुन्छ भने चिन्ता नलिनुहोस्, गल्ती महसुस गर्नु नै सबैभन्दा ठूलो कुरा हो । गल्ती महसुस भएपछि तपाईं साँचो मनका साथ अघि बढेर आफ्नो वैवाहिक जीवनलाई पुनः ट्र्याकमा ल्याउन सक्नुहुन्छ । यस लेखमा हामी तपाईलाई
विवाहेत्तर सम्बन्ध अवैध हुन्छ । तर संसारमा लुकिछिपी यस्तो सम्बन्धमा रमाउने महिला तथा पुरुषहरु थुप्रै छन् । एकजना महिला त यस्ती छिन् जसलाई केवल विवाहित पुरुषसँग मात्र अफेयर चलाउन मज्जा आउँदछ । ती महिलालाई पुरुषसँग विवाह गर्ने कुनै इच्छा छैन । उनी कसैको पत्नी बन्न पनि चाहँदैनिन् । उनी केवल विवाहित पुरुषकी गर्लफ्रेण्ड बन्न चाहन्छिन् […]
बाराको कलैयामा एक प्रेमीले प्रेमिकाका दुईजना नाबालक सन्तानको हत्या गरेका छन् । विवाहेत्तर सम्बन्धका कारण सो हत्याकाण्ड भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।नाबालक हत्या गरेको आरोपमा कलैया उपमहानगरपालिका–७ घर भएका २५ वर्षीय फरमुलाह अन्सारीलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्रेर आइतबार सार्वजनिक गरेको छ । जेठ ४ मा कलैया–७ स्थित रंगपुरमा रहेको निर्माणाधिन मदरसामा गफार मियाँका छोराहरु ९ वर्षीय उसमान अन्सारी र ७ वर्षका अमिन अन्सारीको शव फेला परेको थियो ।वैशाख ३ गते फर
भनिन्छ जीवनमा एकपटक मात्रै विवाह गरिन्छ । विवाह गरेपछि वैवाहिक सम्बन्धलाई बचाउन र राम्रो बनाउन मै बढी जोड दिइन्छ । वैवाहिक सम्बन्ध यस्तो सम्बन्ध हो जुन संसारका हर कोहिका लागि जीवनभरीको साथ हो । जसमा विश्वास र माया भरिएको हुन्छ । तर आधुनिक समाजमा विवाहको परिभाषा परिवर्तन हुँदै गइरहेको छ । विवाहेत्तर सम्बन्धले धेरै...
काठमाडौं। बलिउड अभिनेत्री पूनम ढिल्लनले श्रीमानलाई सबक सिकाउन विवाहेत्तर सम्बन्ध राखेको खुलासा गरेकी छन्। आफ्नो ५९ औं जन्मदिनको अवसरमा उनले श्रीमान अशोकलाई सबक सिकाउन आफू विवाहेत्तर सम्बन्ध राख्न बाध्य भएको बताइन्।अशोक अरु महिलाहरूसँगको अफेयरका कारण चर्चामा थिए। जुन कुरा पूनमलाई थाहा थियो। पूनमले त्यस्तो नगर्न पटकपटक आग्रह गरेकी थिइन्। आफ्नो कुरै नसुनेपछि त्यस्तो गर्न बाध्य भएकी हुन्।
एजेन्सी – भनिन्छ जीवनमा एकपटकमात्रै विवाह गरिन्छ । विवाह गरेपछि वैवाहिक सम्बन्धलाई बचाउन र राम्रो बनाउन मै बढी जोड दिइन्छ । वैवाहिक सम्बन्ध यस्तो सम्बन्ध हो जुन संसारका हर कोहिका लागि जीवनभरीको साथ हो । जसमा विश्वास र माया भरिएको हुन्छ । तर आधुनिक समाजमा विवाहको परिभाषा परिवर्तन हुँदै गइरहेको छ । विवाहेत्तर सम्बन्...