छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। राष्ट्रसंघका महासचिवले संसदको संयुक्त बैठकमा सम्बोधन गरेका छन्। एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति प्रधानमन्त्री प्रचण्डले असन्तुष्टि जनाएका छन्। एमाले अध्यक्ष केपी ओलीले शासक वर्गकै स्वार्थका कारण नेपाल विकसित हुन बताएका छन्। व्यवसायीहरुले यसवर्षको तिहारमा ४० लाख थान मालाको खपत हुने बताएका छन्। प्रहरीले बाराका शिक्षक रुपेश स्वर्णकार हत्याको कारण विवाहेत्तर सम्बन्ध रहेको निष्कर्ष निकालेको छ।