बलिउड अभिनेत्री मुमताजले हालै एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा आफ्नो विवाहेत्तर सम्बन्धबारे खुलेर कुराकानी गरेकी छिन् । मुमताजका अनुसार उनको अफेयर श्रीमान् मयुर मधवानीको अफेयरपछि सुरु भएको थियो । ममुताजले मयुर माधवानीसँग विवाह गरेकी थिइन् र त्यसपछि उनी बलिउडबाट टाढा भइ विदेशमा बसेकी थिइन् ।मुमताजका श्रीमान्काे थियो अफेयरःमुमताजले भनिन्, ‘पुरुषका लागि अफेयर सजिलो छ । मेरा श्रीमानको एकजनासँग मात्रै अफेयर थिउो । म उनको सम्मान गर्छु किनभने उनले आफैँ मलाई यसबारे बताए