विवाह एउटा पवित्र सम्बन्ध हो, चाहे तपाईंले प्रेम विवाह गर्नुभएको होस् वा मागी विवाह, विवाह बन्धनमा रहिरहँदा अरू कसैसँग सम्बन्ध राख्नु ठीक होइन । यसलाई एक्स्ट्रा मैरिटल अफेयर (विवाहेत्तर सम्बन्ध) को रुपमा हेरिन्छ । यदि तपाईं पनि संयोगवश एक्स्ट्रा मैरिटल अफेयरको जालमा फस्नु भएको छ र बाहिर निस्कन चाहनु हुन्छ भने चिन्ता नलिनुहोस्, गल्ती महसुस गर्नु नै सबैभन्दा ठूलो कुरा हो । गल्ती महसुस भएपछि तपाईं साँचो मनका साथ अघि बढेर आफ्नो वैवाहिक जीवनलाई पुनः ट्र्याकमा ल्याउन सक्नुहुन्छ । यस लेखमा हामी तपाईलाई