वासिङटन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच फेब्रुअरी महिनाको अन्तिम सातातिर दोस्रो शिखर वार्ता हुने ह्वाइट हाउसले जनाएको छ।
किमका विशेषदूत एवम वार्ता टोलीका सदस्य किम योङ चोलसँग ह्वाइट हाउसमा भएको वार्तापछि उक्त घोषणा गरिएको बीबीसीले उल्लेख गरेको छ।
ट्रम्प र किमबीच हुने भनिएको दोस्रो