काठमाडौँ – महालक्ष्मी विकास बैंकले हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सहकार्यका लागि विभिन्न विषयमा सम्झौता गरेको छ। हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजमा आयोजित एक कार्यक्रमका बीच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रिन्सिपल तोयनाथ पौडेल र बैंकका तर्फबाट मानव संसाधन विभागका प्रमुख विशाल राज कार्कीले हस्ताक्षर गरेका छन्। त्यसैगरी शुभश्री कलेज […]