करिन जान पियाह: ह्वाइट हाउस प्रेस सेक्रेटरीमा पहिलो पटक अश्वेत र लैंगिक अल्पसंख्यक

ह्वाइट हाउस प्रेस सेक्रेटरीमा करिन जान पियाहलाई नियुक्त गरिने भएको छ । आगामी साता जेन साकीले पद छाड्ने भएपछि उनको स्थानमा करिनलाई नियुक्त गरिने बिहिबार अमेरिकी राष्ट्रपति जो बाइडेनले वक्तव्यमार्फत जनाएका छन् । उनी ह्वाइट हाउस सेक्रेटरीमा नियुक्त हुने पहिलो अश्वेत र लैंगिक अल्पसंख्यक हुनेछिन् । हाल उनी ह्वाइट हाउसमा प्रिन्सिपल डेपुटी प्रेस सेक्रेटरी रहेकी […]