शारदा सरस्वती र हिमालयन ह्वाइट हाउस विजयी, नारायणको उत्कृष्ट ब्याटिङ

काठमाडौं(हाम्रो खेलकुद) – धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तर्गत सोमबार दुई खेलमा शारदा सरस्वती दोधारा र हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौं विजयी भएका छन् । दिनको पहिले खेलमा एभरेस्ट एकेडेमी अत्तरियालाई ३३ रनले पराजित गर्दै कञ्चनपुरको शारदा सरस्वती दोधारा पहिलो जित निकाल्न सफल भयो । टस हारेर ब्याटिङको निम्तो पाएको शारदाले निर्धारित २० ओभरमा […]

सम्बन्धित सामग्री

हिमालयन ह्वाइट हाउसको दोस्रो जित

काठमाडौंको हिमालयन ह्वाइट हाउस स्कुुलले धनगढीमा जारी लिटिल फ्लावर प्रिमियर लिगमा दोस्रो जित निकालेको छ । कञ्चनपुरको शारदा सरस्वती माविलाई ७९ रनअन्तरले हराउँदै हिमालयनले सानदार जित दर्ता गरेको हो । यसअघि शनिबारको...

लिटल फ्लावर प्रिमियर लिग: हिमालयन ह्वाइट हाउस र विद्याभूषण विजयी

कैलालीः ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग’ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा काठमाडौँको हिमालयन ह्वाइट हाउस र कैलालीको विद्याभूषण विजयी भएका छन्। पहिलो खेलमा हिमालयन ह्वाइट हाउसले कञ्चनपुरको शारदा सरस्वती दोधारामाथि ७९ रनको जित निकाल्यो। टस हारेर ब्याटिङको निम्तो पाएको ह्वाइट हाउसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर…